नारीकाे सोच र आनन्द

ByBibas Kulung

१५ भाद्र २०७८, मंगलवार १९:२१ १५ भाद्र २०७८, मंगलवार १९:२१ १५ भाद्र २०७८, मंगलवार १९:२१

-महिलाहरूमा दुई किसिमले उत्ते*जना उत्पन्न हुन्छ । पहिलो उत्तेजना यो*निको क्लोटोरिसमार्फत् उत्पन्न हुन्छ भने दोस्रो उत्ते*जना यो*निमै उत्पन्न हुन्छ ।

-लगभग ७० प्रतिशत पुरुष महिनावारीकाे समयमा यौ*नसम्पर्क राख्न रुचाउँदैनन् तर एउटा अध्ययनले के भन्छ भने साधारण यौ*नसम्पर्कको तुलनामा मासिक धर्मका बेला गरिएको यौ*नसम्पर्क बढी आनन्ददायक हुन्छ ।

-यौ*नसम्पर्कका बेला लगभग ७५ प्रतिशत पुरुषले चरम सुखको अनुभव गर्छन् भने त्यस्तो सुखको अनुभव गर्ने महिलाहरूको संख्या ३० प्रतिशत मात्र छ ।

-चरम सुखका बेला महिलाहरूको शरीरमा प्रवाहित हुने एन्डोरफिन नामक हार्मोनले उनीहरूको शरीरमा पेनकिलरको जस्तो काम गर्छ ।
-पुरुषले औसतमा हरेक दिन १९ पटक यौ*नसम्पर्कका बारेमा सोच्छ भने महिलाहरूले १० पटकसम्म यौ*नसम्पर्कका विषयमा सोच्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!