यौ*नबारे यी भ्रमहरू : यस्ता भ्रमहरूलाई कसरी हटाउने ?

ByBibas Kulung

२४ भाद्र २०७८, बिहीबार १७:०० २४ भाद्र २०७८, बिहीबार १७:०० २४ भाद्र २०७८, बिहीबार १७:०० #प्रमिल, #प्रेम, #माया, #मायाप्रेम, #यौन, #सद्भाव, #सेक्स, #स्नेह

-हाम्रो समाजमा यौ*नका बारेमा धेरै कुराकानी अथवा छलफल गरिँदैन । जसका कारण धेरै प्रश्नहरू मनमा नै रहन्छ ।
-गलत स्थानबाट जानकारी हासिल गर्नु पनि भ्रम बढाउनु हो ।
-साथीभाइहरूसँग यौ*नको बारेमा बढाई-चढाई गरेर कुरा गर्ने बानी मनमा विभिन्न ग’लत धारणाहरू उत्पन्न गराउछ ।
-घर-परिवारमा पनि यौ*नका बारेमा कुरा गर्न नि’षेध गरिएको हुन्छ ।
-महिलाहरूलाई सधैं यौ*नको इच्छा दवाएर राख्ने शिक्षा दिइन्छ ।
-महिलाहरूलाई हुर्काउने क्रममा यौ*न एउटा फोहोर कुरा हो, जसलाई खराब चरित्रको मानिसहरूले मात्र महत्व दिन्छन् भनेर सिकाइएको हुन्छ ।
-यौ*नको मुख्य उद्देश्य नै श्री’मान्लाई खुशी बनाउनु हो भनेर छोरीहरूलाई  सिकाइन्छ ।
-व्यक्तिगत र यौ*न सरसफाई, सुरक्षित यौ*नको कुराहरू भन्नु आवश्यक मानिंदैन ।
-रिले’शनसिप ए’क्सपर्ट अथवा से’क्स थेरापिस्टकहाँ जाने सल्लाह दिइँदैन ।
-पुरुषहरूको लालन-पालन अति नै लापर’वाहीसँग गरिएको हुन्छ, जसका कारण महिलाहरू मात्र उनीहरूको सन्तुष्टिको माध्यम हो भन्ने उनीहरूमा भ्रम हुन्छ ।
-उनीहरूलाई महिलाहरूको यौ*न आवश्यकतामा ध्यान दिने सल्लाह कहिले दिइँदैन ।
-यौ*न र भावनाहरूको समन्वयलाई बुझ्नु पर्छ भनेर सिकाइँदैन ।

यस्ता भ्रमहरूलाई कसरी हटाउने ?
-यौ*न सम्बन्धी शिक्षा समयमा नै दिनु पर्छ ।
-लिं’गको आधारमा यौ*न आवश्यकता र जिम्मेवारीहरूलाई बाँढ्नु हुँदैन ।
-यौ*नका बारेमा कुरा गर्न सजिलो होस् भन्ने कुरा अभिभावकले आफु र बच्चाहरूलाई बुझाउनु र बुझ्नु आवश्यक छ ।
-यौ*नलाई फोहोर काम भन्ने ग’ल्ति गर्नु हुँदैन
-यो एउटा सहज र प्राकृतिक क्रिया हो भन्ने कुरा बुझ्न र बुझाउनु पर्छ ।
-यौ*नका बारेमा आफ्नो सोचाईमा परिपक्वता  ल्याउनु पर्छ । एक्स’पर्टहरूको सल्लाह लिन अपठ्यारो मान्नु हुँदैन ।
-बच्चाले ग’लत ठाउँहरूबाट यौ*न सम्बन्धि जानकारी लिएका छन् कि भन्ने कुरा अभिभावकले ध्यान दिनु पर्छ ।
-भिन्दा-भिन्दै तरिकाले यसबारेमा शिक्षा दिनु पर्छ ।
-स’म्बन्ध बलियो होस् भन्नका लागि यौ*न र यौ*नका बारेमा सही सोच र महत्वलाई सम्झाउनु पर्छ ।
-यदि कुनै यौ*न सम्बन्धि समस्या छ भने त्यसलाई शेयर गर्नु पर्छ । यो तपाईंको कमजोरी अथवा नराम्रो कुरा होइन । त्यस्ता समस्याहरू लुकाउँदा तपाईंको सम्बन्ध र स्वास्थ्य दुबैका लागि घा’तक हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!