संकलित मनपर्ने भनाइहरू

ByBibas Kulung

२१ जेष्ठ २०७८, शुक्रबार १२:१३ २१ जेष्ठ २०७८, शुक्रबार १२:१३ २१ जेष्ठ २०७८, शुक्रबार १२:१३ #नेपाली भनाई, #प्रेरक भनाइ, #मदनकृष्ण श्रेष्ठ, #मनछुने भनाइ, #महान भनाइ, #राम्रा भनाई, #हरिवंश आचचार्य

–त्यस कुरामा कहिल्यै चिन्ता नगर, जुन तिम्रो अधिनमा छैन ।
–आफ्नो गल्तीलाई स्विकार नगर्नु, फेरि अर्को गल्ती गर्नु हो ।
–आफू स्वयमका लागि समय देउ, किनभने तिम्रो पहिलो आवश्यक्ता तिमी स्वयम हौं ।

–कोही साथी चप्पल जस्तै हुन्छन् । साथ त दिन्छन्, तर पछाडिबाट हिलो छ्याप्छन् । काेही साथी उखुजस्ता हुन्छन् । टोके पनि, बटारे पनि, निचोडे पनि चुसे पनि गुलियो ।
–जब जीवनमा अन्धकार छाउँछ, विचलित नहुनु । किनभने अन्धकारमा नै तारा देखिन्छ ।
–धैर्य र समय, यी दुबै सर्वाधिक शक्तिशाली योद्धा हुन् ।

–जब तिमी आफ्नो अनुभवले साहस र आत्मविश्वास हासिल गर्नेछौ, तिम्रो अनुहारमा भय हराउनेछ ।
–सफलता केवल त्यही व्यक्तिलाई प्राप्त हुन्छ, जसले यो तथ्य जानेको हुन्छ कि असफलता एक अनिवार्य हिस्सा हो ।
–जहाँ उत्साह हुन्छ, त्यही जीवन हुन्छ ।

–संसार आफैमा एक प्रयोगशला हो, तिमी जति प्रयोग गर्छौं, उत्तिनै सिक्नु र उत्कृष्टता हासिल हुनेछ ।
–मान्छे कहिल्यै पूर्ण हुँदैनन्, न त सन्तोषी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!