संगीत प्रभावले जीवनमा कति परिवर्तन ल्याउछ ?

ByBibas Kulung

१३ भाद्र २०७८, आईतवार १८:०७ १३ भाद्र २०७८, आईतवार १८:०७ १३ भाद्र २०७८, आईतवार १८:०७ #प्रेरक भनाई, #महान भनाइ, #संगीत, #संगीतकाे महत्त्व, #सफलता

-आत्माको फोहोरमैलोलाई सङ्गीतले सफा गर्छ । बेथेहोल्ड आयोरबाच
-संगीत दिमागको औषधि हो । जोन ए. लोगन
-संगीत नभएको भए यस संसारका सबै सुन्दर वस्तु मरिसकेका हुने थिए । वेञ्जामिन डिजारायलीे
-चित्रकारले क्यानभासको चित्र कोर्छन भने संगीतकार शून्यतामा संगीत सिर्जना गर्छन् । लियोपोल्ड
-संगीत हाम्राे भावपोषणको वस्तु हो, जसले हाम्रो हृदयलाई प्रेमको दुनियाँतिरखिच्दछ । विलियम शेक्यपियर
-संगीत प्रेमी मानिस सुन्दर वस्तुहरुको प्रशंसक हुन्छ । प्लेटो
-संगीतले मरणशील प्राणीहरुमाथि आफनो महिमामय घृणा बर्साउछ । – इमर्शन
-संगीतमा क्रुर हृदयलाई पनि शान्त पार्ने जादु हुन्छ । – जेम्स कन्सटन
-संगीतमानिकाे विश्वव्यापी भाषा हो । –लङफेलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!