प्रेरक नेपाली भनाइहरू

ByBibas Kulung

८ असार २०७८, मंगलवार ०८:२५ ८ असार २०७८, मंगलवार ०८:२५ ८ असार २०७८, मंगलवार ०८:२५ #प्रेरक भनाइ, #मनछुने भनाइ, #महान भनाइ, #राम्रा भनाइ, #संकलित भनाइ

-सबैभन्दा ठूलो जोखिम त केहीपनि जोखिम नलिनु हो ।

– जबसम्म तपाईं समुन्द्र किनार छाड्ने हिम्मत गर्नुहुन्न, तबसम्म समुन्द्र पार नै गर्न सक्नुहुन्न ।

– कुनै पनि काम धेरै कठिन छैन यदि त्यसलाई स-सfनो कार्यमा विभाजन गर्नुभयो भने ।

– विपरित परिस्थितीमा कति मानिस टुट्छन् त, कतिले रेकर्ड तोड्छन् ।

– जुन व्यक्तिले जीवनमा केही गल्ती गरेकै छैनन् भने उसले केही नयाँ गर्ने प्रयास गरेकै छैनन् ।

– सत्य मार्गमा हिँड्ने कोही व्यक्ति दुई गल्ती गर्न सक्छन्, एक पुरा यात्रा तय नगर्ने, अर्को यसको सुरुवात नै नगर्ने ।

– जीवनको सही आनन्द लिनका लागि आर्थिक स्थिती होइन, मानििसक स्थिती सही हुनुपर्छ ।

– पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

– जीवनमा समस्याबाट भाग्नु अर्को समस्यालाई जन्म दिनु हो । हरेक समस्यासँग जुध्नुपर्छ । किनभने हरेक समस्याले अवसर पनि बोकेर आएको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!