केही मनछुने भनाइहरू

ByBibas Kulung

८ जेष्ठ २०७८, शनिबार १४:०८ ८ जेष्ठ २०७८, शनिबार १४:०८ ८ जेष्ठ २०७८, शनिबार १४:०८ #प्रेरक भनाई, #मनजछुने भनाई, #राम्रा भनाई

    • संघर्ष जति कठिन हुनेछ, सफलता उति नै सानदार हुनेछ । — थोमस पेन
    • हाम्रो मस्तिष्क नै सबैथोक हो, हामी जे सोच्छौ त्यही बन्छौ । – गौतम बुद्ध
    • प्राय: सबै मानिसले आफूसँग कुनै शक्ति छैन भन्ने सोचेर आफूसँग भएको अनन्त शक्ति त्याग गर्ने गर्दछन । – एलिस वाल्कर
    • मेरो सफलताको एउटै कारण भन्नुपर्दा कुनै पनि बाहाना नबनाउनु हो । – फ्लोरेन्स नाइटिंगेल
    • म जिन्दगीमा पटक पटक असफल भए यसैले त आज म सर्वाधिक सफल हुन सके । — माइकल जोर्डन

  • जिवनको दुःखान्त यो होइन कि तपाईले लक्ष्य पूरा गर्न सक्नुभएन बरू यो हो कि तपाई सँग पूरा गर्नका लागि कुनै लक्ष्य नै थिएन । — बेन्जामिन मेस
  • म तिनीहरूप्रति आभारी छु जसले मलाई सहयोग गर्न अस्विकार गरे । यसैकारण आज म सबै आफैले गर्न सक्षम भएको छु । –आइन्स्टाइन, अल्बर्ट
  • जहिले पनि याद गर, सफल भएरै छोड्ने तिम्रो संकल्प नै सबैभन्दा महत्वपूर्ण कुरा हो । —  अब्राहम लिंकन
  • तिमी आफू जो हो त्यो बन, किनकी बाँकी सबै प्रयोग भइसकेक छन् । — वाइल्ड, ओस्कार
  • जब तिमी उज्यालोमा हुन्छौ, सबैले तिम्रो साथ दिन्छन् तर जब अन्धकारमा प्रवेश गर्छौ तब तिम्रै आफ्नै छाँयाले पनि साथ छोडिदिन्छ । -हिटलर, एडोल्फ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!