मन छुने भनाइहरू

ByBibas Kulung

२९ बैशाख २०७८, बुधबार १७:३४ २९ बैशाख २०७८, बुधबार १७:३४ २९ बैशाख २०७८, बुधबार १७:३४ #प्रेरक भनाइ, #मन छुने भनाइहरू, #महान भनाई, #राम्रा भनाई
  • साच्चै भन्ने हो भने, आफूबाहेक यो संसारमा कोही पनि आफ्ना नहुँदा रहेछन् ।
  • जसले तिमीसँग अरुको कुरा काटिरहेको हुन्छ, उसले अरुको छेउमा पनि तिम्रो कुरा काटिरहेको हुन्छ ।
  • हजारौ राम्रो काम गर, कसैले देख्दैन तर अन्जानमा एउटा गल्ति गर्नु, ढुङ्गामाटो पनि बोल्न थाल्दछ ।
  • एकदिन आफैले आफूलाई छाडेर जानु पर्छ, म छु दुनिया छ, म छैन र पनि दुनिया छ ।
  • आनन्द त त्यतिबेला आउछ, जहाँ बदला लिने ठाउमा गुण लगाउन पाइन्छ ।
  • भगवानलाई मन्दिरमाभन्दा बढी अस्पतालमा याद गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!