-म हरेक पाइलामा हारेको छु, तर म जन्मेको केवल जीतको लागि हो । एमर्सन
-म गर्न सक्छु, यो विश्वास हो । केवल मैले मात्र गर्न सक्छु, यो अन्धविश्वास हो ।अज्ञात
-जबसम्म तपाईं स्वयंलाई विश्वास गर्नु हुन्न, परमात्मामा विश्वास गर्न सक्नु हुन्न । विवेकानन्द
-फलाम तातो हुने प्रतिक्षा नगर, बरु आफ्नो तापक्रमद्वारा त्यसलाई तातो बनाउ अर्थात समयको प्रतिक्षा नगर बरु समयलाई आफ्नो अनुकुल बनाउने प्रयास गर । विलियम बी स्प्रेग
-भेट्दा मित्रलाई आदर गर, पछाडि उसको प्रशंसा गर र आवश्यकता पर्दा उसलाई सहयोग गर । नीति कथा
-सबै गलत कार्य मनबाट उत्पन्न हुन्छ । यदि मन परिवर्तित भयो भने गलत कुरा उत्पन्न हुन सक्छ । गौतम बुद्ध
-महान व्यक्तिहरुले सधैं नै सामान्य मनले ह्रिंसक विरोधको सामना गर्नु पर्छ । अल्बर्ट आइस्टाइन
-सर्वप्रथम तपाईंले स्वयंलाई परिर्वतन गर्नु पर्छ, जस्तो तपाईंले संसारलाई हेर्न चाहनु भएको छ । महात्मा गाधी
-कुनै पनि व्यक्तिले तिमिलाई तिम्रो सहमति बिना हीनताको अनुभव गराउन सक्दैन । एना एलेना रुजबेल्ट
