खोजी

ByBibas Kulung

२१ श्रावण २०७८, बिहीबार ०७:१६ २१ श्रावण २०७८, बिहीबार ०७:१६ २१ श्रावण २०७८, बिहीबार ०७:१६ #प्रेरक भनाई, #मनछुने भनाइ, #महान भनाक्कइ, #राम्रा भनाई

-कसैले अनुभवविना ज्ञानको खोजी गर्छ भने त्यो वकवास मात्रै हो । –गोरखवाणी
-मानिस दुनियाँको खोजमा आफूलाई धन्य सम्झन्छ । –महात्मा गान्धि
-मानिस बुद्धिमानि हुनुपर्छ, ऊ स्वतन्त्रतापूर्वक सत्यको खोजी गर्न सक्ने हुनुपर्दछ । – गौतम बुद्ध
-हामी जे खोजी गर्छौँ, त्यो कुरा हाम्रै मनभित्र छ । – स्वेटमार्डन
-हामीले त जे राम्रो छ, त्यसैलाई खोज्नु परेको छ र त्यसैलाई चल्नुपरेको छ । – महात्मा गान्धि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!