मेरी आमा जिउँदो भगवान

ByBibas Kulung

१६ श्रावण २०७८, शनिबार ०७:४४ १६ श्रावण २०७८, शनिबार ०७:४४ १६ श्रावण २०७८, शनिबार ०७:४४ #आमा, #आमाकाे माया, #प्यारी आमाय, #प्रेरक भनाई, #मनकी आमा, #मनछुने भनाई, #मेरी आमा जिउदो भगवान, #राम्री आमा, #सफलता

-मायाको सुरुवात र अन्त्य मातृत्वबाट नै हुन्छ । –रोबर्ट ब्रोनिङ्ग
-बच्चाको पहिलो शिक्षक भनेको उसको आमा हो । –पंग लियुअन
-मेरी आमा नै मेरो शक्ति हुन् । –एलिसिया किज
-जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन । – अब्राहम लिंकन
-जब एउटा बच्चा जन्मिन्छ त्यो बच्चाको जन्मको जन्मसँगै आमाले पनि पुर्नजन्म लिन्छिन् । –गिल्र्बट पार्कर
-मलाई एक असल आमा देऊ, म तिमीलाई एक असल राष्ट्र दिनेछु । – नेपोलियन बोनापार्ट
-रुनको लागि सबैभन्दा सुरक्षित र राम्रो ठाउँ आमाको अंगालो हो । – जोडी पिकल्ट
-आज मैले जति गरे यी सबैका लागि म मेरी आमा प्रती ऋणी छु । – जर्ज वासिंगटन
-मेरी आमा जिउदो भगवान (चमत्कार) हुनुहुन्छ । – लियोनार्डो डिकाप्रियो
-संसारको सबैभन्दा धनी मानिस पनि आफ्नो आमा बिना त गरिब नै हुन्छ । – अज्ञात
-मैले मेरो जीवनमा देखेकी महिलाहरुमध्ये मेरी आमा सबैभन्दा राम्री महिला हुन् । –जर्ज आशिंटन
-मेरो लागि मेरी आमा सर्वगुण सम्पन्न व्यक्ति हुन् । –माइकल ज्याकसन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!