अन्तर्निर्भरता सम्बन्धी भनाइहरू

ByBibas Kulung

२४ कार्तिक २०७७, सोमबार १६:१२ २४ कार्तिक २०७७, सोमबार १६:१२ २४ कार्तिक २०७७, सोमबार १६:१२ #आत्मनिर्भरता, #प्रेरक भनाइ, #मनछुने भनाइ, #राम्रा भनाइ, #सफलता
  • अन्तर्निर्भरता भनेको पारस्पारिक निर्भरता हो, अरु मूलुकका आफ्नो समकक्षिहरुका क्रियाकलापहरुले जनता र सरकारहरु प्रभावित हुन्छन् । अतः देशवासीहरुबीच जति बढि परराष्टिय विनिमय हुन्छ, त्यति नै उच्च तहको अन्तर्निर्भरता हुन्छ । – ज्याक्सन सेरेनसन
  • ताजुकको कुरा के छ भने हामीले सामना गर्नुपरेको गम्भीर समस्याहरुको समाधान हाम्रो अन्तर्निर्भरतालाई स्वीकार गर्दा हुनेवाला छ तर खास यसबेला नै पो राष्टवाद प्रगतिवादमा छ । –कार्ल डच
  • जीवन कहिल्यै व्यर्थ हुँदैन । बरू हामी एक्लै छौं भने त्यो सोचमा खर्च गर्ने समय हो । हामीले समय बर्बाद गर्नबाट जोगिुपर्छ । मच अल्बम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!