अन्तर्निर्भरता भनेको पारस्पारिक निर्भरता हो, अरु मूलुकका आफ्नो समकक्षिहरुका क्रियाकलापहरुले जनता र सरकारहरु प्रभावित हुन्छन् । अतः देशवासीहरुबीच जति बढि परराष्टिय विनिमय हुन्छ, त्यति नै उच्च तहको अन्तर्निर्भरता हुन्छ । – ज्याक्सन सेरेनसन
ताजुकको कुरा के छ भने हामीले सामना गर्नुपरेको गम्भीर समस्याहरुको समाधान हाम्रो अन्तर्निर्भरतालाई स्वीकार गर्दा हुनेवाला छ तर खास यसबेला नै पो राष्टवाद प्रगतिवादमा छ । –कार्ल डच
जीवन कहिल्यै व्यर्थ हुँदैन । बरू हामी एक्लै छौं भने त्यो सोचमा खर्च गर्ने समय हो । हामीले समय बर्बाद गर्नबाट जोगिुपर्छ । मच अल्बम