उत्प्रेरणा सम्बन्धी भनाइहरू

ByBibas Kulung

२१ कार्तिक २०७७, शुक्रबार ०९:५१ २१ कार्तिक २०७७, शुक्रबार ०९:५१ २१ कार्तिक २०७७, शुक्रबार ०९:५१ #motivation, #आफ्नो सफलता, #उत्प्रेरणा, #प्रेरक, #भनाइहरू, #भनाई, #विवश, #सफलता
  • उत्प्रेरणा सिकाईको लागि महान राजमार्ग हो । – एम के. थम्सन
  • उत्प्रेरणा एउटा निश्चित दिशामा अग्रसरता हुने वा कुनै निश्चित लक्ष्य प्राप्त गर्ने तीव्र ईच्छा वा तनाव हो । – क्यारोल
  • शैक्षिक क्रियाकलापहरुमा विद्यार्थीहरुको उत्सुकता सिर्जना गरी त्यसलाई उद्धेश्यपूर्तिको अखण्डित बनाउने प्रक्रिया नै उत्प्रेरणा हो । –बृहत नेपालि शब्दकोश
  • उत्प्रेरणा मानिसको आन्तरिक शक्ति परिवर्तनबाट प्रारम्भ हुन्छ । –एम सी डोनाल्ड
  • उत्प्रेरणा लक्ष्य वा पुरस्कार प्राप्त गर्नका लागि शक्तिको विस्तार गर्ने तत्परता हो । –डेल यस वीचर
  • उत्प्रेरणा त्यस्ता तत्वहरुसँग सम्बन्ध राख्दछ, जसले व्यत्तिगत व्यवहारलाई कुनै काम गराउने, बाटो बनाउने र सिद्ध गर्ने गर्छन् । –जेम्स स्टोनर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!