शिष्टता सम्बन्धी भनाइहरू

ByBibas Kulung

१८ कार्तिक २०७७, मंगलवार १०:०२ १८ कार्तिक २०७७, मंगलवार १०:०२ १८ कार्तिक २०७७, मंगलवार १०:०२ #प्रेरक भनाइ, #मनछुने भनाइ, #मनाइ, #शिष्टता, #सफलता
  • अति शिष्ट हुनु अशिष्ट हुनु हो । -जापानि उखान
  • सच्चा शिष्टता स्वतन्त्र तथा सहज गुण हो । -चेस्टर फिल्ड
  • आत्मशासन नै शिष्टताको चमक हो । -हेनरी ईमर्शन
  • शिष्टता एउटा गुण हो, जुन मानिसलाई भलात्मी बन्नमा आवश्यक पर्दछ । -सीमन्स
  • शिष्टता दुई प्रकारका हुन्छन् हेर म कति शिष्ट छु, अर्को भन्दछ म तिमीलाई सुखी तुल्याउछु । -टमलिनसन
  • मासिनहरु गोली झै टाढा पुग्न सक्दछन जब ति नरम नबिझाउने हुन्छन । -रीचर
  • राम्रो व्यवहार तथा राम्रो शब्दले ठूला ठूला कठिन कार्य सम्पादन गर्न सक्छ । -बोनब्रख
  • मृदु वचनले भंयकर भन्दा भंयकर क्रोधलाई पनि शान्त गर्दछ । -इनाप
  • शिष्टता लैङिगक व्यवहारमा अरुप्रति देखाउने दयालु भाव हो । हामीहरु उनीहरुप्रति सधै शिष्ट बन्छौँ जसलाई हामी आदर र सम्मान गछौँ । -टमलिनसन
  • हामी आफनो स्वार्थलाई अंगाल्न भनेको शिष्टताको मूल सिद्धान्तलाई नष्ट गर्नु हो । -फिनोल्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!