Skip to content
- अति शिष्ट हुनु अशिष्ट हुनु हो । -जापानि उखान
- सच्चा शिष्टता स्वतन्त्र तथा सहज गुण हो । -चेस्टर फिल्ड
- आत्मशासन नै शिष्टताको चमक हो । -हेनरी ईमर्शन
- शिष्टता एउटा गुण हो, जुन मानिसलाई भलात्मी बन्नमा आवश्यक पर्दछ । -सीमन्स
- शिष्टता दुई प्रकारका हुन्छन् हेर म कति शिष्ट छु, अर्को भन्दछ म तिमीलाई सुखी तुल्याउछु । -टमलिनसन
- मासिनहरु गोली झै टाढा पुग्न सक्दछन जब ति नरम नबिझाउने हुन्छन । -रीचर
- राम्रो व्यवहार तथा राम्रो शब्दले ठूला ठूला कठिन कार्य सम्पादन गर्न सक्छ । -बोनब्रख
- मृदु वचनले भंयकर भन्दा भंयकर क्रोधलाई पनि शान्त गर्दछ । -इनाप
- शिष्टता लैङिगक व्यवहारमा अरुप्रति देखाउने दयालु भाव हो । हामीहरु उनीहरुप्रति सधै शिष्ट बन्छौँ जसलाई हामी आदर र सम्मान गछौँ । -टमलिनसन
- हामी आफनो स्वार्थलाई अंगाल्न भनेको शिष्टताको मूल सिद्धान्तलाई नष्ट गर्नु हो । -फिनोल्ड
Related Post
६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३
Bibas Kulung
२३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११
Bibas Kulung
१० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!