Skip to content
- मनको भावनाको नाम नै सुख हो र मनको भावनाको नाम नै दुख हो । –इब्ने बतुवा
- बुद्धिमान मानिसलाई मात्र सच्चा सुख प्राप्त हुन्छ । भागवत गिता
- सद्गुण तथा सुख साथसाथै हुन्छन् । शिन्तो धर्म
- मनिसले सुख पछाडि दौडनु पर्दैन किनभने यो त असल कार्यको फल हो । गौतम बुद्ध
- धेरै लामो सुख प्रकृतिले जीवनलाई दिँदैन । महाकवि लक्ष्मिप्रसाद देवकोटा
- वास्तवमा बुद्धि र श्रम लगाउनेले नै सुख पाउने हो, त्योभन्दा अर्को सुख पाउने उपाय छैन । स्वटमार्डन
- देख्दै नदेखेको अर्को लोकमा सुख पाइन्छ भन्ने कामना गरिनु व्यर्थ हो । गौतम बुद्ध
- संसारमा तिनै मानिस सुखी छन जो अरुलाई सहायता गर्नमा तत्पर रहन्छन् । जर्ज इलियट
- शत्रु, वास्ना र क्रोधलाई जित्न सक्ने व्यत्ति सुखी हुन्छ ।
- दुखको अभाव तथा सुख मानिसको जीवन हो, यदि संसारमा दु:ख नै दुख भएको भए कठिन हुन्थ्यो । हर्वर्ट स्पेन्सर
Related Post
६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३
Bibas Kulung
२३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११
Bibas Kulung
१० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!