के हाे सुख ?

ByBibas Kulung

१७ कार्तिक २०७७, सोमबार १८:३० १७ कार्तिक २०७७, सोमबार १८:३० १७ कार्तिक २०७७, सोमबार १८:३० #खुशी, #खुसी, #मनछुने भनाई, #राम्रा भनाई, #सफलता
  • मनको भावनाको नाम नै सुख हो र मनको भावनाको नाम नै दुख हो । –इब्ने बतुवा
  • बुद्धिमान मानिसलाई मात्र सच्चा सुख प्राप्त हुन्छ । भागवत गिता
  • सद्गुण तथा सुख साथसाथै हुन्छन् । शिन्तो धर्म
  • मनिसले सुख पछाडि दौडनु पर्दैन किनभने यो त असल कार्यको फल हो । गौतम बुद्ध
  • धेरै लामो सुख प्रकृतिले जीवनलाई दिँदैन । महाकवि लक्ष्मिप्रसाद देवकोटा
  • वास्तवमा बुद्धि र श्रम लगाउनेले नै सुख पाउने हो, त्योभन्दा अर्को सुख पाउने उपाय छैन । स्वटमार्डन
  • देख्दै नदेखेको अर्को लोकमा सुख पाइन्छ भन्ने कामना गरिनु व्यर्थ हो । गौतम बुद्ध
  • संसारमा तिनै मानिस सुखी छन जो अरुलाई सहायता गर्नमा तत्पर रहन्छन् । जर्ज इलियट
  • शत्रु, वास्ना र क्रोधलाई जित्न सक्ने व्यत्ति सुखी हुन्छ ।
  • दुखको अभाव तथा सुख मानिसको जीवन हो, यदि संसारमा दु:ख नै दुख भएको भए कठिन हुन्थ्यो । हर्वर्ट स्पेन्सर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!