Skip to content
- ज्ञान त्यही चीज हो, जसले व्यत्तिलाई आत्मविश्वासी र निस्वार्थी बनाउँछ । –ऋग्वेद
- ज्ञानको अन्तिम लक्ष्य चरित्र निर्माण हुनुपर्दछ । –महात्मा गान्धि
- त्यति धेरै जानेको छ भनेर ज्ञान गौरव गर्छ । त्यो भन्दा बढि ज्ञान जान्न सकिएन भनेर विवेक सर्माउने गर्दछ । –ऊ कुपेर
- ज्ञानले सधैँ धेरै सुख ल्याउदैन, केही हदसम्म अज्ञानताको सुख हो । –मोती निशानी
- नरमपन र झुकाइमा ज्ञान हाम्रो ज्यादा नजिकमा हुन्छ । –वर्डस्मर्थ
- यौवन र सुन्दरतामा प्राय ज्ञानको अभाव हुन्छ । –होमर
- ज्ञान धनभन्दा उत्तम हुन्छ किनभने धनलाई रक्षा गर्नुपर्दछ, ज्ञानले चाँहि रक्षा गर्छ । –अलि
- ज्ञान प्रेमको स्रोत पनि हो । –सिसेरो
- ज्ञानको अन्त्य कहिल्यै पनि हुँदैन । सिक्नको लागि अलिकति भए पनि कहीँ न कहीँ बाँकी रहेकै हुन्छ । –गौतम बुद्ध
- श्रद्धा, मन, इन्द्रीय निग्रह र साधनामा निरन्तर संलग्नता ज्ञान प्राप्त गर्ने विधि हुन् । –भागवत गीता
Related Post
६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३
Bibas Kulung
२३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११
Bibas Kulung
१० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!
manishpatelrampur@gmail.com. I like this post