ज्ञान सम्बन्धी भनाइहरू

ByBibas Kulung

१५ कार्तिक २०७७, शनिबार ०६:५३ १५ कार्तिक २०७७, शनिबार ०६:५३ १५ कार्तिक २०७७, शनिबार ०६:५३ #आफ्नो स्टाटस, #ज्ञान, #प्रेरक भनाई, #महान भनाइ, #यौवन, #सफलता
  • ज्ञान त्यही चीज हो, जसले व्यत्तिलाई आत्मविश्वासी र निस्वार्थी बनाउँछ । –ऋग्वेद
  • ज्ञानको अन्तिम लक्ष्य चरित्र निर्माण हुनुपर्दछ । –महात्मा गान्धि
  • त्यति धेरै जानेको छ भनेर ज्ञान गौरव गर्छ । त्यो भन्दा बढि ज्ञान जान्न सकिएन भनेर विवेक सर्माउने गर्दछ । –ऊ कुपेर
  • ज्ञानले सधैँ धेरै सुख ल्याउदैन, केही हदसम्म अज्ञानताको सुख हो । –मोती निशानी
  • नरमपन र झुकाइमा ज्ञान हाम्रो ज्यादा नजिकमा हुन्छ । –वर्डस्मर्थ
  • यौवन र सुन्दरतामा प्राय ज्ञानको अभाव हुन्छ । –होमर
  • ज्ञान धनभन्दा उत्तम हुन्छ किनभने धनलाई रक्षा गर्नुपर्दछ, ज्ञानले चाँहि रक्षा गर्छ । –अलि
  • ज्ञान प्रेमको स्रोत पनि हो । –सिसेरो
  • ज्ञानको अन्त्य कहिल्यै पनि हुँदैन । सिक्नको लागि अलिकति भए पनि कहीँ न कहीँ बाँकी रहेकै हुन्छ । –गौतम बुद्ध
  • श्रद्धा, मन, इन्द्रीय निग्रह र साधनामा निरन्तर संलग्नता ज्ञान प्राप्त गर्ने विधि हुन् । –भागवत गीता
One thought on “ज्ञान सम्बन्धी भनाइहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!