त्याग सम्बन्धी भनाइहरू

ByBibas Kulung

५ कार्तिक २०७७, बुधबार १२:१९ ५ कार्तिक २०७७, बुधबार १२:१९ ५ कार्तिक २०७७, बुधबार १२:१९ #त्याग, #भनाइ, #राम्रा भनाई, #सफलता भनाई
  • विकार त्याग नै सच्चा त्याग हो । –संस्कृत सुक्ति
  • विद्यार्जन गरिसकेका विद्यार्थीले गुरुको र डढेलो लागेको वन मृगादिले त्याग गर्दछन् । –आचार्य कौटिल्य
  • दुर्गूणहरुका जड, काम, क्रोधलाइ त्याग्नुपर्छ । –भागवत गिता
  • जसमा सत्य, धर्म, गति र त्यागको गुण हुन्छ, उसैले विजय पाउछ । –जातक
  • उन्नति एवम् ऐश्वर्य चाहने मानिसले निन्द्रा, तन्द्रा, डर, क्रोध, आलस्य तथा ढिलासुस्तिजस्ता बानीलाई त्याग्नु पर्दछ । –विदुरनीति
  • नराम्रो कुरा त्याग गर्नुपर्दछ भने महान भावना ढिलो वा चाँडो प्रत्येक मानिसमा आउछ । –वट्रेण्ड रसेल
  • काम क्रोध र लोभ यी आत्माको नाश गर्ने तत्व हुन् । अतः यी तीन कुरालाई त्याग गरिदिनुपर्दछ । –विदुरनिति
  • भाग्नु कायरता हो, छोड्ने, त्याग्ने काम भागेर हुदैन । छोड्ने र त्याग्ने काम जागर वा भित्री चेतनाले मात्रै सम्भव हुन्छ । –गोरखकालि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!