Skip to content
- विकार त्याग नै सच्चा त्याग हो । –संस्कृत सुक्ति
- विद्यार्जन गरिसकेका विद्यार्थीले गुरुको र डढेलो लागेको वन मृगादिले त्याग गर्दछन् । –आचार्य कौटिल्य
- दुर्गूणहरुका जड, काम, क्रोधलाइ त्याग्नुपर्छ । –भागवत गिता
- जसमा सत्य, धर्म, गति र त्यागको गुण हुन्छ, उसैले विजय पाउछ । –जातक
- उन्नति एवम् ऐश्वर्य चाहने मानिसले निन्द्रा, तन्द्रा, डर, क्रोध, आलस्य तथा ढिलासुस्तिजस्ता बानीलाई त्याग्नु पर्दछ । –विदुरनीति
- नराम्रो कुरा त्याग गर्नुपर्दछ भने महान भावना ढिलो वा चाँडो प्रत्येक मानिसमा आउछ । –वट्रेण्ड रसेल
- काम क्रोध र लोभ यी आत्माको नाश गर्ने तत्व हुन् । अतः यी तीन कुरालाई त्याग गरिदिनुपर्दछ । –विदुरनिति
- भाग्नु कायरता हो, छोड्ने, त्याग्ने काम भागेर हुदैन । छोड्ने र त्याग्ने काम जागर वा भित्री चेतनाले मात्रै सम्भव हुन्छ । –गोरखकालि
Related Post
६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३
Bibas Kulung
२३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११
Bibas Kulung
१० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!