विपत्ति सम्बन्धी राम्रा भनाइहरू

ByBibas Kulung

१ कार्तिक २०७७, शनिबार १४:३९ १ कार्तिक २०७७, शनिबार १४:३९ १ कार्तिक २०७७, शनिबार १४:३९ #प्रेरक, #मनछुने, #महान भनाइ, #राम्रा भनाइ, #विपत्ति, #सफलता

-विपत्ति नै केवल यस्तो तराजु हो, जसमा हामी मित्रहरुलाई तौलन सक्छौँ । प्लुटार्च
-विपत्तिभन्दा ठूलो शिक्षा दिने कुनै विद्यालय आजसम्म खुलेको छैन । प्रेमचन्द
-विपत्तिको समयमा मर्यादाको विचार हुँदैन । संस्कृत भनाइ
-विपत्तिमा सबै करुणा दया र शान्तिको कुरा गर्छन । विलियम शेक्सपियर
-निरन्तर प्राप्त भएको सफलताको हामीलाई संसारको केवल एउटा मात्र पाटो देखाउछ तर विपत्तिले हामीलाई अर्को पाटो पनि देखाईदिन्छ । कोल्टन
-विपत्ति वीर र साहसी मनको निमित्त एउटा कसी हो । व्योमन्ट
-विपत्तिमा आत्तिनु हुदैन, विपत्तिमा रुनु राम्रो होइन । विपत्तिमा सोच्नुपर्छ, विपत्ति टार्ने धेरै उपाय छन् । स्वेटमार्डन
-विपत्ति आएको बेलामा आफनो रक्षाको लागि मानिसले आफनो छिमेकी शत्रु नै भए पनि मेलमिलाप गर्नुपर्दछ । वेदव्यास
-विपत्तिभन्दा स्पष्ट शिक्षा कुनै छैन । डिजरायली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!