बाल्यपन सम्बन्धी भनाइहरू

ByBibas Kulung

३० आश्विन २०७७, शुक्रबार ०६:४६ ३० आश्विन २०७७, शुक्रबार ०६:४६ ३० आश्विन २०७७, शुक्रबार ०६:४६ #आप्नो, #प्रेरक, #बालकपन, #बालापन, #बाल्यपन, #मनछुने, #रमाइला भनाइ, #विवश, #सफलता
  • बालकपन त्यो ढोका हो, जहाँबाट भविष्य छिर्छ । अज्ञात
  • बालजीवनसँग हरेक व्यक्त बगैँचामा हुन्छ र त्यो सधैँ चम्किलो हुन्छ । एलिजावेथ लाउरेन्स
  • हामीसँग बालपन छैन भने कहिल्यै पनि पृथ्वीलाई माया गर्न सक्दैनौँ । जर्ज एलिट
  • जब तिमी आफ्नो पूरानो घर फर्कन्छौ, तिमीले त्यहाँ पुरानो भएको होइन, आफनो बालपन गुमेको पाउँछौ । सम इविङ
  • सुखद बाल्यपन दुखद जीवन सम्बन्धको तयारी हो । कोलेटी
  • बाल्यकाल नै हरेक मानिसको सर्वाधिक महत्वपूर्ण समय हो । थोमस फुलर
  • जुन प्रकार बिहानीपख दिनको द्योतक हुन्छ, त्यसै गरी शैशवकाल पनि मानिसको परिचालक हुन्छ । जोन मिल्टन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!