उन्नती सम्बन्धी भनाइहरू

ByBibas Kulung

२७ आश्विन २०७७, मंगलवार १८:१६ २७ आश्विन २०७७, मंगलवार १८:१६ २७ आश्विन २०७७, मंगलवार १८:१६ #उन्नती, #धैर्यता, #प्रेरक, #प्रेरणाा, #भनाइहरू, #भनाई, #सफलता

-हृदयको विशालता नै उन्नतिको नाम हो । –जवाहरलाल नेहरु
-म संस्कारहरुमा विश्वास गर्दिन, म त स्वभाविक उन्नतिको विश्वासी हुँ । – विवेकानन्द
-समयको सही उपयोगले नै मानिसलाई उन्नतितर्फ लैजान्छ, समयको सदुपयोगले नै मानिस धनि बन्दछ । –स्वेटमार्डन
-स्वावलम्वी भाव नै मानिसको उन्नतिको मुख्य कारण हो । –स्माईल्स
-म्मानिसको सम्पूर्ण उन्नति जीवनको सम्पूर्ण सफलता एवम समस्त चरितार्थता र आशावादमा प्रतिष्ठित हुन्छ । –सिद्धिचरण श्रेष्ठ
-प्रत्येकले आफनो उन्नतिमा मात्र सन्तुष्ट रहनुहुँदैन, सबैको उन्नतिमा नै आफनो उन्नति सम्झनुपर्दछ । –संस्कृत भनाई
-आफूमा असल गुण भए पनि गरिबीमा बाँचेकोले उन्नति गर्न सक्दैनन् । –ड्राईडेन
-व्यत्तिको उन्नति र हित संरक्षणको लागि नैतिकता, पवित्र र सर्वमान्य हुनुपर्दछ । –गौतम बुद्ध
-उन्नति चाहाने व्यत्तिले निद्रा, तन्द्रा, भय, क्रोध, आलस्य र दीर्घसूत्रता यी सबै अवगुणहरु त्याग गरिदिनुहपर्दछ । –हितोपदेश
-प्रतिबन्धहरुको अभावमा वै व्यत्ति स्वतन्त्रताको उपयोग गरेर आफ्नो उन्नति गर्न सक्दछ । –टी. एच. ग्रीन
-‍‍संयमता, दक्षता, सावधानी, धैर्यता स्मृति र सोचविचार गरेर काम सुरु गर्नु उन्नतिका मूल मन्त्र हुन् । विदुरनीति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!