Tag: प्रेरणाा

तपाइका लागि राम्रा संकलित भनाइहरू

यदि जिन्दगीलाई बुझ्नु छ भने, पछाडि फर्केर हेर । यदि जिन्दगी जिउनु छ भने अगाडि हेर । -अज्ञात त्यही काम चयन गर, जो तिमीलाई रुचि लाग्छ । पूरै जिन्दगीभर एकदिन…

पढ्न औधी रुची लाग्ने भनाइहरू

–हजार किलोमिटर यात्रा पनि केवल एक कदमबाट सुरु हुन्छ । -जब यो स्पष्ट हुन्छ कि, लक्ष्य प्राप्त गर्न संभव छैन । तब लक्ष्य बदल्ने होइन, बरु आफ्नो काम गर्ने तरिका…

सिकाई प्रभाव र तयारी

– सिकाइ कुनै विशेष कार्य गर्नका लागि एउटा कर्मचारीको ज्ञान एवम् कौशलतामा रुचि वृद्धि गर्ने कार्य हो । फिलिप ई। वी। – नयाँ ज्ञान र नयाँ प्रक्रियाहरु प्राप्त गर्ने प्रक्रिया…

मलालाका मनछुने छुटेका भनाइहरू

तिमीले निर्णयहरु लिनका लागि, तिमी आफू को हौ भनेर देखाउनको लागि, सबैभन्दा पहिले तिमीले आफूलाई चिन्नु महत्वपूर्ण हुन्छ । मसँग मेरो इच्छा अनुसार बाँच्न पाउने अधिकार हुनुपर्छ । समस्यासँग जुध्न…

रतन टाटाका भनाईहरु

सही निर्णय लिनुपर्छ भन्ने छैन तर लिइसकेकाे निर्णयलाई सही साबित चाहिँ गर्नसक्नु पर्छ । हामी सबैसँग बराबaर क्षमता नहोला तर हामी सबैसँग आफ्नो क्षमता विकास गर्न बराबर समय छ ।…

मनछुने महान भनाइहरू

खुसी मानिसहरूले नतिजामा हाेइन काममा ध्यान दिन्छन् । तिमी छोटो बाटो हिड्न चाहान्छौं भने एक्लै हिड तर टाढासम्म हिड्न चाहना छ भने कसैकाे साथमा हिड । सबै कुरा गुमाएर पनि…

प्रणय दिवससम्बन्धी भनाइहरू

१.एकदिन तिमीले मलाई सोध्नेछौ, मेरो जिन्दगी बढी महत्वपूर्ण छ कि तिम्रो ? मैले मेरो जिन्दगी भन्नेछु र तिमी मलाई छोडेर जानेछौ यो थाहा नपाइकन कि तिमी नै मेरो जिन्दगी हो ।…

आदर्श सम्बन्धी भनाईहरू

आदर्श भनेको मानव, मानवमष्तिस्कद्धारा प्रतिविम्बित र चिन्तनका रुपमा अनुदित भौतिक विश्वसिवाय अर्थोक केही होईन । कार्लमाक्र्स फ्रेम हालेर राख्ने आदर्शभन्दा भोग्न सकिने आदर्श मलाई राम्रो लाग्दछ । – हरिभत्त कटुवाल…

अवशरसम्बन्धी भनाइहरू

जति पटक भेडा कराउँछ, त्यतिपटक नै घाँस खाने अवसर मिल्न सक्छ । – चर्चित भनाई अवसर चिन्न गाह्रो हुन्छ । यसले सम्मानसाथ बोलाउछ भन्ने अपेक्षा हामी गर्छौँ । –विलियम आर्थर…

error: कपी गर्न अनुमति लिनुहोला !!