Tag: भनाई

विवेक सम्बन्धी भनाइहरू

सौन्दर्य र यौवनकालमा विवेक सायदै हुन सक्छ । होमर विवेक बहादुरीको उत्तम भाग हो । वीलियम शेक्सपियर विवेकले नै मानिसलाई के उचीत के अनुचित सिकाउछ । जीन ज्याक रुसो विवेक…

क्षमा सम्बन्धी भनाइहरू

त्रुटिहरू गर्नु मानवीय स्वभाव हो, क्षमा गर्नु स्वर्गिय आनन्द हो । अलेक्जेण्डर पोप घृणा गर्नु शैतानको काम हो, क्षमा गर्नु मानिसको धर्म हो र प्रेम गर्नु देवताहरुको गुण हो ।…

उत्प्रेरणा सम्बन्धी भनाइहरू

उत्प्रेरणा सिकाईको लागि महान राजमार्ग हो । – एम के. थम्सन उत्प्रेरणा एउटा निश्चित दिशामा अग्रसरता हुने वा कुनै निश्चित लक्ष्य प्राप्त गर्ने तीव्र ईच्छा वा तनाव हो । –…

उन्नती सम्बन्धी भनाइहरू

-हृदयको विशालता नै उन्नतिको नाम हो । –जवाहरलाल नेहरु -म संस्कारहरुमा विश्वास गर्दिन, म त स्वभाविक उन्नतिको विश्वासी हुँ । – विवेकानन्द -समयको सही उपयोगले नै मानिसलाई उन्नतितर्फ लैजान्छ, समयको…

भोक सम्बन्धी भनाइहरू

भोको मानिसका लागि खाना नै भगवान हो । महात्मा गान्धि समाजमा दुई थरी मानिस छन् एक थरीसँग खाना बढि र अर्का थरीसँग खानाभन्दा भोक बढि हुन्छ । निकोलस डे. च्याम्फ्रट…

योग्यता सम्बन्धी भनाइहरू

आफ्नो योग्यतालाई लुकाउन जान्नु एउटा सीप हो । –रोश फेयुल्ड योग्यता गरिबको सम्पत्ति हो । –एमं रेन शुभ अशुभ कार्य छुट्याउन सक्नु नै योग्यता हो । स्वेटमार्डन प्रत्येक मानिसले आफनै…

उपकार समबन्धी भनाइहरू

-जीवनमा सबैभन्दा अचम्म लाग्दो कुरा यस्तो छ, जुनसुकै समयमा कसैको उपकार गरिएको छ भने त्यसले आफनो भले प्रकृतिको रुपमा आफै गरिहेको हुन्छ । – हेनरी ईमर्शन -मन र वचन शुद्ध…

महिलासम्बन्धी भनाइहरू

१. हरेक चीजभन्दा अगाडि बढेर आफ्नो जीवनको नायिका बन, शिकार होइन । -नोरा एफ्रेन २. सत्य, इमान्दार र उर्जावान महिलालाई जित्न एउटा भीडले पनि सय वर्ष लगाउँदछ । -स्वामी विवेकानन्द…

विना साहस तिमीले केही गर्न सक्दैनौ

१. हाम्रो सबैभन्दा ठूलो कमजोरी बिचैमा छोड्नु हो । सफल हुने सबैभन्दा पक्का उपाय हो, अझ एक पटक गर्नु । – थोमस एडिसन २. स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तुष्टि…

error: कपी गर्न अनुमति लिनुहोला !!