क्षमा सम्बन्धी भनाइहरू

ByBibas Kulung

१ मंसिर २०७७, सोमबार १५:०९ १ मंसिर २०७७, सोमबार १५:०९ १ मंसिर २०७७, सोमबार १५:०९ #sorry, #आफ्नो न्युज, #क्षमा, #प्रेरक, #भनाइहरू, #भनाई, #सफलता
  • त्रुटिहरू गर्नु मानवीय स्वभाव हो, क्षमा गर्नु स्वर्गिय आनन्द हो । अलेक्जेण्डर पोप
  • घृणा गर्नु शैतानको काम हो, क्षमा गर्नु मानिसको धर्म हो र प्रेम गर्नु देवताहरुको गुण हो । भर्तृहरि नीतिशतक
  • कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स । जोन एफ. केनेडी
  • माफ गर तर नबिर्स । नेल्सन मण्डेला
  • मित्रलाई भन्दा शत्रुलाई क्षमा दिन सजिलो हुन्छ । विलियम ब्लेक
  • क्षमा सबैभन्दा सुगन्धित अत्तर हो । यसले दिकदार लाग्ने समयलाई पनि बास्नायुत्त बनाउँछ । मार्गरेट लि रनवेक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!