उत्साह सम्बन्धी भनाइहरू

ByBibas Kulung

२८ कार्तिक २०७७, शुक्रबार ०८:०९ २८ कार्तिक २०७७, शुक्रबार ०८:०९ २८ कार्तिक २०७७, शुक्रबार ०८:०९ #Enthusiasm, #उत्साह, #उमंग, #नेपाली भनाइ, #प्रेरक, #सफलता
  • उत्साह नभईकन कुनै पनि ठूलो काम भएको छैन् । राल्फ वाल्डो ईमर्शन
  • विना उत्साह संसारमा कुनै ठूलो काम बनेका छैनन् । हेनरी ईमर्शन
  • उत्साहबाट बढेर अर्को कुनै बल छैन । उत्साही व्यत्तिको लागि संसारमा कुनै पनि वस्तु दुर्लभ हुँदैन् । –वाल्मिकी
  • उत्साह मानिसको भाग्यशीलताको कसी हो । – तिरुवल्लुवर
  • विश्व इतिहासमा प्रत्येक महान र महत्वपूर्ण आन्दोलन उत्साहद्धारा नै सफल हुन सकेको हो । –हेनरी ईमर्शन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!