सामाजिक परिवर्तन

ByBibas Kulung

२७ कार्तिक २०७७, बिहीबार ०८:२८ २७ कार्तिक २०७७, बिहीबार ०८:२८ २७ कार्तिक २०७७, बिहीबार ०८:२८ #प्रेरक भनाइ, #राम्रा भनाइ, #सामाजिक परिवर्तन
  • आधारभूत अर्थमा सामाजिक परिवर्तनको अर्थ सामाजिक संरचनामा हुने परिवर्तन हो । एच. एम. जोनसन
  • सामाजिक परिवर्तन मानिसको कार्य तथा विचार गर्ने तरिकामा हुने रुपान्तरण हो । एम. डी. जोन्सन
  • सामाजिक परिवर्तनको तात्पर्य त्यस्ता सम्पूर्ण अन्तरहरु, जुन जुन अन्तर सामाजिक संगठन, ढाँचा, बनौट तथा कार्यमा देखिन्छ । –किड्स्ले डेबिज
  • समाजशास्त्री भएको नाताले हाम्रो पक्ष सम्बन्ध सामाजिक सम्बन्धहरुसँग छ, त्यसैमा आएको परिवर्तनलाई नै हामी सामाजिक परिवर्तन भन्दछौँ । –मेक आइबर÷सी. एच. पेज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!