सम्पत्ति सम्बन्धी भनाइहरू

ByBibas Kulung

२५ कार्तिक २०७७, मंगलवार ०९:०५ २५ कार्तिक २०७७, मंगलवार ०९:०५ २५ कार्तिक २०७७, मंगलवार ०९:०५ #आफ्नो न्युज, #आफ्नो समाचार, #पेसा, #भनाइहरू, #सफलता, #सम्पत्ति
  • सम्पतिले व्यत्तिको स्वतन्त्र इच्छाहरुलाई साकार रुप प्रदान गर्दछ । टी एच ग्रिन
  • संसारिक धन सम्पति अनित्य र नाशवान छन, धर्मरुपी धन नित्य र अनन्त छन् । गौतम बुद्ध
  • सम्पत्ति त्यस्तो अधिकार हो,जसको आर्थिक मूल्य हुन्छ । जी. डब्लु प्याटन
  • चल वा अचल धनदौलत नै सम्पति हो । नेपालि संक्षिप्त शब्दकोश
  • सम्पतिमाथि व्यत्तिको र राज्यको संयुत्त नियन्त्रण रहन्छ । थोमस हब्स
  • जीवन निजी सम्पति हुन सक्दैन, जुन सत्य आधुनिक जीवनको वास्तविक अनुभवबाट स्यष्ट हुन्छ । हेनरी जर्ज
  • सम्पत्ति उसैको सार्थक हुन्छ, जसलाई प्राप्त गरेपछि त्यसले आफनो मित्रता र धर्मको निमित्त उपयोग गर्दछ । गौतम बुद्ध
  • सम्पत्ति भनेको कुनै पनि वस्तुमाथिको अधिकार, कर्तव्य, शत्ति तथा दायित्वहरुको समूह हो । रोवर्ट सी. सेल्डम
  • सम्पति तथा जमिनमा सामूहिक वा संयुत्त अधिकार हुनुपर्दछ । एरिस्तोफेनिज
  • वैयक्तिक सम्पति र परिवारको उन्मूलनबाट नै राज्यमा न्याय एवम एकता सम्भव छ । प्लेटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!