Skip to content
- सौन्दर्य र यौवनकालमा विवेक सायदै हुन सक्छ । होमर
- विवेक बहादुरीको उत्तम भाग हो । वीलियम शेक्सपियर
- विवेकले नै मानिसलाई के उचीत के अनुचित सिकाउछ । जीन ज्याक रुसो
- विवेक एक प्रकारको नियमन गर्ने शत्ति हो । थोमस हब्स
- विवेक केबल सत्यबाट पाउन सकिन्छ । गेटे
- विवेकले मानिसको गुणलाइृ सुन्दर बनाउछ । आचार्य कौटिल्य
- भौतिक बन्धनबाट मुत्त हुने एउटै छ, त्यो हो विवेकले काम गर्न । पतञ्जलि यो दर्शन
- मानिसले विवेक ज्ञानका साथ उत्तरदायित्व पनि पाएको छ , लक्ष्मिप्रसाद देवकोटा
- विवेकशिल मानिसहरु अरुको गल्ति देखेर आफनो गल्ति सुधार्ने गर्छन । साईरस
- व्यक्तिको विवेक धेरै नै अस्थिर, अनिश्चित र अविश्वसनिय हुन्छ । प्रा. डा.आर्शिवादम
Related Post
६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३
Bibas Kulung
२३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११
Bibas Kulung
१० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!