विवेक सम्बन्धी भनाइहरू

ByBibas Kulung

१ मंसिर २०७७, सोमबार १५:१५ १ मंसिर २०७७, सोमबार १५:१५ १ मंसिर २०७७, सोमबार १५:१५ #mistakes, #गल्ति, #प्रेरक, #भनाइ, #भनाई, #विवेक, #सफलता
  • सौन्दर्य र यौवनकालमा विवेक सायदै हुन सक्छ । होमर
  • विवेक बहादुरीको उत्तम भाग हो । वीलियम शेक्सपियर
  • विवेकले नै मानिसलाई के उचीत के अनुचित सिकाउछ । जीन ज्याक रुसो
  • विवेक एक प्रकारको नियमन गर्ने शत्ति हो । थोमस हब्स
  • विवेक केबल सत्यबाट पाउन सकिन्छ । गेटे
  • विवेकले मानिसको गुणलाइृ सुन्दर बनाउछ । आचार्य कौटिल्य
  • भौतिक बन्धनबाट मुत्त हुने एउटै छ, त्यो हो विवेकले काम गर्न । पतञ्जलि यो दर्शन
  • मानिसले विवेक ज्ञानका साथ उत्तरदायित्व पनि पाएको छ , लक्ष्मिप्रसाद देवकोटा
  • विवेकशिल मानिसहरु अरुको गल्ति देखेर आफनो गल्ति सुधार्ने गर्छन । साईरस
  • व्यक्तिको विवेक धेरै नै अस्थिर, अनिश्चित र अविश्वसनिय हुन्छ । प्रा. डा.आर्शिवादम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!