गोपनीयता सम्बन्धी भनाइहरू

ByBibas Kulung

१ मंसिर २०७७, सोमबार १५:२५ १ मंसिर २०७७, सोमबार १५:२५ १ मंसिर २०७७, सोमबार १५:२५ #आफ्नो भनाइ, #गोपनियता, #गोपनीयता, #टिप्स, #मनछुने भनाइ, #महान भनाई, #राम्रा भनाई, #सफलता
  • सफलता पाउनु छ भने त्यस व्यत्तिले आफना योजनालाई गोपनियताका साथ कार्यन्वयवन गर्न आवश्यक हुन्छ, केवल त्यस योजनालाई आफूमा मात्र सिमित राख्नुपर्दछ । जति बढी गोपनियता राख्न सक्यो, त्यतिनै राम्राे हुन्छ । –चाणक्य
  • कुनै व्यक्तिको गोप्यता, परिवार, घर वा पत्र व्यवहारमा जथाभावि हस्तक्षेप गरिने छैन र कसैको सम्मान तथा प्रतिष्ठामा आघात पुर्याइने छैन् र यस्तो हस्तक्षेप वा आघात विरुद्ध प्रत्येक व्यत्तिलाई कानुनी संरक्षणको अधिकार हुनेछ । – मानव अधिकारको विस्वव्यापी घोषणा पत्र १९४८ धारा– १२
  • कुनै पनि व्यत्तिको जिउ, आवास, सम्पति, लिखित, तथ्यांक, पत्रचार, चरित्रसम्बन्धि कुराहरुको गोपनियता कानूनद्धारा तोकिएको अवस्थामा बाहेक अनतिक्रम्य हुनेछ । – नेपालको संविधान २०७२

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!