विद्वानहरूका अधिकार सम्बन्धी भनाइहरू

ByBibas Kulung

२० मंसिर २०७७, शनिबार ०९:१६ २० मंसिर २०७७, शनिबार ०९:१६ २० मंसिर २०७७, शनिबार ०९:१६ #अधिकार, #प्रेरक भनाइ, #प्रेरणा, #भनाइहरू, #म नेपाली, #हामी नेपाली
  • अधिकार चाहानेले सबैसँग न्यायपूर्ण व्यवहार गर्नुपर्दछ । – महात्मा गान्धि
  • अधिकार भनेको समुदायको शत्ति हो । – सिग्मण्ड फ्रायड
  • कुनै पनि अधिकार दायित्वमुक्त हुदैन । जोन डी. रकफेलर
  • संसारमा सबैभन्दा ठूलो अधिकार सेवा र त्यागबाट प्राप्त हुन्छ । – प्रेमचन्द
  • अधिकार विनाशकारी प्लेग समान हुन्छ । जसलाई जसले छुन्छ, उसलाई नष्ट गरिदिन्छ । – पी. भी. शेली
  • अधिकारको आफनै मर्यादा हुन्छ, त्यस मर्यादाको रक्षा गर्नका लागि अधिकार प्रयोगमा संयम राख्नुपर्दछ । –रविन्द्रनाथ टैगोर
  • अधिकार पाएर पनि आफूले गर्नुपर्ने कर्तव्य पूरा नगरेमा वा कर्तव्यको लागि योग्यता प्राप्त नगरेमा त्यो अधिकार घाँटीमा गलगाँडजस्तै हुन्छ । – महात्मा गान्धि
  • अधिकार प्राप्त भएपछि मानिसमा नराम्रो भावनाको विकास हुन्छ । – एडमण्ड वर्क
  • राज्यले हाम्रो अधिकारको रचना गर्दैन, केवल हाम्रो अधिकारलाई स्वीकृति प्रदान गर्दछ । – ओस्कार वाईल्ड
  • अधिकार सामाजिक जीवनको ती परिस्थिति हुन्, जसको अभावमा कुनै पनि मानिसले पूर्ण विकास गर्न सक्दैन् । –ह्यारोल्ड जे. लास्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!