भूलसम्बन्धी भनाइहरू

ByBibas Kulung

२० मंसिर २०७७, शनिबार १९:०१ २० मंसिर २०७७, शनिबार १९:०१ २० मंसिर २०७७, शनिबार १९:०१ #नेपाली भनाइ, #नेपाली हामी, #प्रेरणा, #भूल, #म नेपाली, #विवश कुलुङ, #सफलता
  • भूल गर्नु पाप हो तर त्यसलाइ लुकाउनु महापाप हो । –महात्मा गान्धि
  • जानेर, बुझेर गरेको भूल हाम्रो इच्छामा निर्भर रहन्छ । – रस्किन
  • आफनो भूल आफ्नै हातबाट सुर्धानू, अरुले सुधार्नुभन्दा कयौँ गुणा राम्रो हो । –प्रेमचन्द
  • जसले भूल गरेको जानेर पनि त्यसलाई ठीक गर्दैन भने, त्यसले फेरि अर्को भूल गर्न गईरहेको छ । –कन्फ्यूसियस
  • केही सरल नियमहरुले सम्पूर्ण भूलबाट नबचाए पनि मूर्खले भूलबाट बचाउछ । –वट्रण्ड रसेल
  • भूलहरु परालका त्यान्द्राजस्तै तहमा बस्छन् । –ड्राईडेन
  • हामी आफुले नजानेका कुरा पनि जान्दछु, भनी ठान्नु हाम्रो ठूलो भूल हो र हामी सबैजना यही भूल गर्न तत्पर छौँ । –वट्रण्ड रसेल
  • यदि मानिसले सिक्न चाहान्छ भने उसको प्रत्येक भूलले उसलाइ केही न केही शिक्षा दिन सक्छ । डिकेन्स
  • भूलले मानिसहरुलाई संगठित गर्दछ । लियो टोल्सटोय
  • जति बढि क्रियाशीलता हुन्छ त्यति बढी भूल हुने सम्भावना हुन्छ । रवर्ट कोलिएर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!