Skip to content
- भूल गर्नु पाप हो तर त्यसलाइ लुकाउनु महापाप हो । –महात्मा गान्धि
- जानेर, बुझेर गरेको भूल हाम्रो इच्छामा निर्भर रहन्छ । – रस्किन
- आफनो भूल आफ्नै हातबाट सुर्धानू, अरुले सुधार्नुभन्दा कयौँ गुणा राम्रो हो । –प्रेमचन्द
- जसले भूल गरेको जानेर पनि त्यसलाई ठीक गर्दैन भने, त्यसले फेरि अर्को भूल गर्न गईरहेको छ । –कन्फ्यूसियस
- केही सरल नियमहरुले सम्पूर्ण भूलबाट नबचाए पनि मूर्खले भूलबाट बचाउछ । –वट्रण्ड रसेल
- भूलहरु परालका त्यान्द्राजस्तै तहमा बस्छन् । –ड्राईडेन
- हामी आफुले नजानेका कुरा पनि जान्दछु, भनी ठान्नु हाम्रो ठूलो भूल हो र हामी सबैजना यही भूल गर्न तत्पर छौँ । –वट्रण्ड रसेल
- यदि मानिसले सिक्न चाहान्छ भने उसको प्रत्येक भूलले उसलाइ केही न केही शिक्षा दिन सक्छ । डिकेन्स
- भूलले मानिसहरुलाई संगठित गर्दछ । लियो टोल्सटोय
- जति बढि क्रियाशीलता हुन्छ त्यति बढी भूल हुने सम्भावना हुन्छ । रवर्ट कोलिएर
Related Post
६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३
Bibas Kulung
२३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११
Bibas Kulung
१० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!