हाँसाे सम्बन्धी भनाइहरू

ByBibas Kulung

२१ मंसिर २०७७, आईतवार ०९:३३ २१ मंसिर २०७७, आईतवार ०९:३३ २१ मंसिर २०७७, आईतवार ०९:३३ #नेपाली भनाइहरू, #प्रेरणा, #म नेपाली, #मनछुने भनाई, #राम्रा भनाइ, #सफलता, #हामी नेपाली

मलाई त्यस्तो हाँसो प्रिय लाग्छ, जसले ओठ र ह्रदयलाई एकै चोटी खोल्दछ । –भिक्टर ह्युगो

हाँसोको सुन्दर पृष्ठभूमिमाथि यौवनको वायु चल्दछ । यौवनलाई ताजा राख्नको लागि खुव हाँस्नुहोस । –जर्ज वनार्ड शा

हाँस्य रस त्यहाँ निस्कन्छ, जहाँ स्वभाविक र आदति रुप र ढंगको अभावले हाम्रो विरोधको चैतन्यलाई कुत्कुत्याउँछ । –महाकवि लक्ष्मिप्रसाद देवकोटा

मानसिक स्वास्थ्यको लागि हाँस्नु अत्याधिक हितकर छ । –स्वेटमार्डन

मलाई विश्वास छ कि पटकपटक जब कोही मानिस मुस्कुराउछ वा धेरै हाँस्दछ भने उसले आफनो जीवनलाई समृद्ध बनाउँछ । –स्टर्न

मानिसले आफनो समयको केही भाग अवश्य नै हाँस्नमा बिताउनुपर्दछ । –स्यामुअल जोनसन

सम्पति कमाउने सपना साँच्नुभएको छ भने सधैँ हँसिलो बन्नुहोस । –स्वेटमार्डन

जो हाँस्न हसाउन छोड्छ, उसलाई गम्भीर रोग धेरै सम्भावना हुन्छ । –डा. विलियम फ्रे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!