प्रेमसम्बन्धी भनाइहरू

ByBibas Kulung

२३ मंसिर २०७७, मंगलवार ०९:१० २३ मंसिर २०७७, मंगलवार ०९:१० २३ मंसिर २०७७, मंगलवार ०९:१० #Motivational, #motivational quotes, #आफ्नो भनाइ, #चुम्बन, #नेपाली भनाइ, #प्रेम, #प्रेरक, #भनाइ, #मनछुने भनाइ, #माया, #मोटिभेसनल, #सफलता

मलाई प्रेम गर, विश्व नै मेरो हुन्छ । डेभिड रिङ

मेरो आत्माको गहिराई, लम्बाई र उचाइले भ्याएसम्म म तिमीलाई प्रेम गर्छु । एलिजावेथ बारेट ब्राउनिङ

आफन्तहरुप्रति प्रेम तथा श्रद्धा देशबासीप्रतिको प्रेम र श्रद्धाको प्रारम्भ हो । कन्फ्यूसियस

हरेक दिन म तिमीलाई बढि माया गर्छु हिजोभन्दा आज बढी, आजभन्दा भोलि बढी । रोजमोण्ड गेरार्ड

जो प्रेमसँग प्रेम गर्छ, त्यो प्रेमभन्दा बढि हो । एडगर एलेन पो

प्रेम पाउने कोही पनि व्यत्ति गरिब हुँदैन । ओस्कार वाईल्ड

मानव भएको ठाउँमा प्रेमको अवसर हुन्छ, जसलाई प्रकट गर्न सक्नुपर्छ । सिनेका

पागलपन नभएको प्रेम, प्रेम नै होइन । पेद्रो काल्द्रेरन

प्रेमले गरिबको छाप्रोलाई पनि स्वर्ग महल तुल्याउछ । होल्टो

मायाको बन्धन फलामको भन्दा पनि कडा हुन्छ । संस्कृत भनाई

मानिसहरुको बिचमा प्रेमभाव हुनुपर्छ । गौतम बुद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!