परिश्रमसम्बन्धी भनाइहरू

ByBibas Kulung

२४ मंसिर २०७७, बुधबार १८:४६ २४ मंसिर २०७७, बुधबार १८:४६ २४ मंसिर २०७७, बुधबार १८:४६ #टिप्स, #प्रेरक, #प्रेरणा, #भनाइहरू, #मनछुने भनाई, #महान भनाइ, #राम्रा भनाइ, #सफलता

काम ईच्छाबाट होईन, परिश्रमबाट सिद्ध हुन्छ । सुतिरहेको सिंहको मूखमा मृग आफैँ पुग्दैन । पञ्चतन्त्र

सही खालको परिश्रम सम्पन्नताको आधार हो । परिश्रम गरिबीसँगै जुध्ने लडाई हो । परिश्रम सुनको भण्डार हो । स्वेटमार्डन

सामाजिक क्षेत्रमा सफल बन्नुहोस अथवा राजनितीमा, सबैमा परिश्रम चाहिन्छ, परिश्रमीलाई सबैले पुज्दछन् । स्वेटमार्डन

परिश्रम नै सफलताको सिढी हो, निरन्तर परिश्रमीले मानिसलाई लक्ष्यमा पुर्याउछ । स्वेटमार्डन

असल हृदय भएकालाई अलिकति व्यापक परिश्रम पनि कल्याणकारी नै हुन्छ । गौतम बुद्ध

आफनो बहुमूल्य समयको एक एक क्षण परिश्रममा बिताउनुपर्छ, यसैमा छ आनन्द । हेनरी ईमर्शन

परिश्रमीकाे सबैभन्दा राम्रो मित्र उसको हातको दश औलाहरु हुन् । रोवर्ट कोलियर

जसले शारीरिक परिश्रम गर्दैन, उसलाई खाने हक कसरी हुन सक्छ ? महात्मा गान्धि

परिश्रम सबैमाथि विजयी हुन्छ । होमर

परिश्रम हाम्रो देवता हो । विनोवाभावे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!