अनुभव नै सच्चा गुरु हो । – विवेकानन्द

उद्धेश्यहरू र सिकाइ अनुभव हुन् । अरविन्द्र चन्द्र

अनुभवविनाको कोरा शाब्दिक ज्ञान अन्धो हुन्छ । – विवेकानन्द

कष्ट सहँदा नै हामीलाई अनुभव हुन्छ र अझ बढी पीडा भयो भने तब म अझ बढी सिक्न ज्ञान हासिल गर्न सक्छु । – महातमा गान्धि

अनुभवले बताउछ कि हाम्रो हिमतिविना कसैले हामीलाई हीन अनुभव गराउन सक्दैन् । – इलियनोर रुजवेल्ट

आफू स्वयमलाई विशाल भएको तब अनुभव हुन्छ, तब कोही मान्छेले छुद्र बदमासको सीमाहरूलाई तोड्छ, अतिक्रमण गर्छ । – गोरखवाणि

निरन्तर गल्तिको अर्को नाम अनुभव हो । – ओस्कार वाईल्ड

अनुभवलाई प्राथमिकता दिने मान्छे प्रखरभन्दा बढी लुते हुन्छ । – जोन विलिङस

व्यत्तिका आफ्ना अनुभवहरुलाई ग्रहण गर्ने र त्यसलाई निरन्तरता दिने प्रवति नै चाख हो । – विङघम

अनुशासन यस्तो शत्ति हो, जसले संगठनमा कार्यरत व्यक्ति वा समूहलाई प्रभावकारी ढंगले सञ्चालन गर्न र यसका नियम, कानुन र कार्यको अनुशरण गर्न उद्धत गराउँछ । – रिचार्ड डी. कलहुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!