• नैजवानहरु व्यापारमा असफल हुनुका ठूलो कारण उनीहरु आफ्नो मनलाई एकाग्र पारी राख्न सक्दैनन् । –कारनेगी
  • जीवनमा बुद्धिमतापूर्ण कुनै कुरा छ भने त्यो एकाग्रता हो । यदि कुनै खराब कुरा छ भने त्यो हो आफनो शत्तिहरुलाई यत्रतत्र छरपस्ट बनाउनु हाे । –हेनरी इमर्शन
  • एकाग्रताबाट नै विजय प्राप्त हुन्छ ।–चाल्र्स वक्सटन
  • एकाग्रतापूर्वक मेहनत गर्नेले असम्भवलाई पनि सम्भव बनाउछ । –खप्तड स्वामी
  • झुट, कपट, चोरी, व्यविचार आदि दुराचारी प्रवृत्तिहरुलाई नष्ट नगरि तिनलाई एकाग्र गराउन कठिन हुन्छ र चित्त एकाग्र नभई ध्यान र समाधि पनि कठिन छ । –मन
  • जुन व्यत्ति जिवनमा एउटा कुरा खोज्दछ, उसले आशा गर्न सक्छ कि जीवन समाप्त हुनुभन्दा पहिले नै यस कुराको प्राप्ति होस् । –थोएन मेरेडिथ
  • संसारको सञ्चालन गर्नको लागि म बाधिएको छैन् तर ईश्वरले मेरो लागि जुन काम बनाउनु भएको छ, त्यसलाई पूरै शक्ति लगाएर पूरा गर्नको लागि म बाँधिएको छु । –जीन एन्जिलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!