सम्पूर्ण अन्धकार हटाउन नसके पनि एउटा मैनबैत्ति बाल्न नचुकक्नू । – टुर्की भनाइ

अन्धकारको समय विकृति हो । –रविन्द्रनाथ ठाकुर

अन्धकार प्रकाशतर्फ चल्दछ तर अन्धापन मृत्युतर्फ । –रविन्द्रनाथ ठाकुर

उज्यालो हुनभन्दा अगाडि घोर अन्धकार हुन्छ । – थोमस फुलर

मलाइ अन्धकारबाट प्रकाशतर्फ लैजाउ । – उपननिषद्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!