व्यत्तिको सुधार तब हुन सक्छ, जब स्वयम् आफ्नो सुधार गर्ने इच्छा हुन्छ । –टी. एच. ग्रीन

जुन सुधारको लागि आन्दोलन हुन्छ, त्यो सुधार भएपछि मात्र आन्दोलन पूरा भएको मानिन्छ । –महात्मा गान्धि

हामी आवश्यक दोषविहीन सुधारको आविष्कार पनि जरुर गर्न सक्छौँ । –लियो टोल्सटोय

राज्यको सामाजिक, आर्थिक, राजनीतिक एवम धार्मिक जीवनमा शिक्षाद्धारा सुधार ल्याउन सकिन्छ । –प्लेटो

समाजमा धेरै सुधार धार्मिक आन्दोलनहरुबाट नै भएका छन । –मैजीनी

जसले समाजको हालत सुधार्न चाहन्छ, उसको लागि सबैभन्दा ठूलो काम शिक्षा प्रचार गर्नु र विचारहरुलाई प्रचार गर्नु हो । –लियो टोल्सटोय

सुधारभित्रबाटै हुनुपर्दछ बाहिरबाट होईन, कानून बनाएर मानिसहरूकाे सद्गुणको विकास गर्न सकिँदैन । –कार्डिनल गिवन्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!