उपकार समबन्धी भनाइहरू

ByBibas Kulung

२२ आश्विन २०७७, बिहीबार ०७:४० २२ आश्विन २०७७, बिहीबार ०७:४० २२ आश्विन २०७७, बिहीबार ०७:४० #आफ्नो भनाइहरू, #आफ्नो समाचार, #उपकार, #उपकार भनेकाे, #उपकार सम्बन्धी, #उपकारकाे, #भनाइ, #भनाई, #सफलता

-जीवनमा सबैभन्दा अचम्म लाग्दो कुरा यस्तो छ, जुनसुकै समयमा कसैको उपकार गरिएको छ भने त्यसले आफनो भले प्रकृतिको रुपमा आफै गरिहेको हुन्छ । – हेनरी ईमर्शन
-मन र वचन शुद्ध गर्नु, ईन्द्रिय बसमा गर्नु, जीवहरुमा दया र पवित्रता यी उपकारी मानिसका कार्य हुन् । – विदुरनीति
-जुन मानिसहरुको उपकार गर्दछ, ऊ आफनो उपकार केवल परिणामभन्दा त्यसै कर्ममा गर्दछ, किनकी राम्रो काम गर्ने भाव नै स्वयममा उचित पुरस्कार हो । –सेनेका
-जसले आफैमाथि सन्देह भएर अरुबाट हुनसक्ने उपकारमा विश्वास गर्दैन, मित्रहरुलाई पनि टाढा राख्दछ, त्यो अधम मानिस हो । विदुरनीति
-वृक्षले आफूले गर्मीलाई सहन्छ । रातले आफनो छायाँले अरु मानिसलाई गर्मी हुनबाट रक्षा गर्दछ । कालिदास
-उपकार गर्ने महापुरुष हाे भने त्यसको प्रतिफल चाहदैनन् । सिसेरो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!