-जीवनमा सबैभन्दा अचम्म लाग्दो कुरा यस्तो छ, जुनसुकै समयमा कसैको उपकार गरिएको छ भने त्यसले आफनो भले प्रकृतिको रुपमा आफै गरिहेको हुन्छ । – हेनरी ईमर्शन
-मन र वचन शुद्ध गर्नु, ईन्द्रिय बसमा गर्नु, जीवहरुमा दया र पवित्रता यी उपकारी मानिसका कार्य हुन् । – विदुरनीति
-जुन मानिसहरुको उपकार गर्दछ, ऊ आफनो उपकार केवल परिणामभन्दा त्यसै कर्ममा गर्दछ, किनकी राम्रो काम गर्ने भाव नै स्वयममा उचित पुरस्कार हो । –सेनेका
-जसले आफैमाथि सन्देह भएर अरुबाट हुनसक्ने उपकारमा विश्वास गर्दैन, मित्रहरुलाई पनि टाढा राख्दछ, त्यो अधम मानिस हो । विदुरनीति
-वृक्षले आफूले गर्मीलाई सहन्छ । रातले आफनो छायाँले अरु मानिसलाई गर्मी हुनबाट रक्षा गर्दछ । कालिदास
-उपकार गर्ने महापुरुष हाे भने त्यसको प्रतिफल चाहदैनन् । सिसेरो