अध्ययन सम्बन्धी भनाइहरू

ByBibas Kulung

२१ आश्विन २०७७, बुधबार ०७:२० २१ आश्विन २०७७, बुधबार ०७:२० २१ आश्विन २०७७, बुधबार ०७:२० #अध्ययन, #आफ्नो स्टाटस, #भनाइहरू, #मनछुने भनाई, #महान भनाइहरू, #राम्रा भनाई, #विववश कुलुङ, #सफलता

-मानिसले जहिले पनि अध्ययन कर्ममा लागिरहनुपर्छ । –मनुस्मृति
-अध्ययनमा पार पाएर पनि पटकपटक अभ्यास गर्दै रहनुपर्छ । – ऋग्वेद
-पढ्न सबैले जान्दछन् तर के पढ्नुपर्दछ भनेर कोही पनि जान्दैनन् । – जर्ज बनार्ड शा
-पढेरभन्दा परेर जानिन्छ । – प्रसिद्ध नेपाली उखान
-अध्ययनभन्दा सस्तो अरु कुनै मनोरञ्जन छैन् नत त्यसको खुसीजस्तो कुनै खुशी स्थाई हुन्छ । –मन्टेस्यु
-ती मानिस जो अध्ययन गर्दैनन्, केवल मानिसले लगाउने लुगा लगाएका पशु हुन् । – चिनियाँ उखान
-अधिक अध्ययन पनि शरीरको थकाओट हो । –बाईबल
-अध्ययन आकाशमा चम्कने सूर्यजस्तै हो । – विलियम शेक्सपियर
-चलाखीपूर्ण सरसर्ती दृष्टि लगाउनु नै अध्ययनको कला हो । – हेमर्टन
-अध्ययन गर्दा म कहिल्यै मर्दिन भन्ने भाव राख । व्यवहार गर्दा म भोलि मर्छु भन्ने सम्झ । –आईसिडोर आवसीभाईल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!