पाहुना सम्बन्धी भनाइहरू

ByBibas Kulung

२० आश्विन २०७७, मंगलवार १९:५४ २० आश्विन २०७७, मंगलवार १९:५४ २० आश्विन २०७७, मंगलवार १९:५४ #अतिथि, #आफ्नो न्युज, #आफ्नो समाचार, #आफ्नो स्टाटस, #पाहुना, #भनाइहरू, #मनछुने भनाइ, #सफलता

जुन व्यत्ति अर्काको घरमा एक रातमात्र बस्छन् भने तिनलाई अतिथि भनिन्छ । तिनीहरु आउने तिथि निश्चित नभएको कारण अतिथि भनिएको हो । – मनुस्मृति

यदि केही छैन भने पनि प्रेमपूर्वक भेटघाट, बातचित गरेर पनि अतिथि स्वागत गर्नुपर्दछ । – हित्तोपदेश

अतिथि सतकार गर्नु मानिसको परम कर्तव्य हो । यसबाट मानिसलाई देवत्व प्राप्त हुन्छ । – जिसस क्राईस्ट

अतिथि सत्कारलाई इन्कार गर्नु नै सबैभन्दा ठूलो दरिद्रता हो । – हेनरी ईमर्शन

यदि घरमा अतिथिलाई सत्कार नभएमा त्यो स्थान मसानघाट मात्र रहन्छ । – खलिल जिब्रान

अतिथि र माछा तीन दिनपछि गन्हाउन थाल्छन् । – बेन्जामिन फ्याङ्कलिन

घरमा अतिथि छन भने दुई वटा कुरामा होस पुर्याउनुपर्छ पहिलो उनको कुनै पनि चिज नछुटोस्, दोस्रो उनले केहि पनि उठाउन नपरोस् । – अल्फेट नर्थ हाईटहेड

हामी अतिथि सत्कारमा खाना र बस्नको आवश्यकता नभएका व्यत्तिहरुलाई पनि चौरासी व्यञ्जन र आरामदायी ओछ्यानमा पुर्याउँदछौँ । – एमब्रो वाईरसी

पाहुनाको सत्कार गर्नुहुन्छ भने उनीहरुको कुकुरका पनि सत्कार गर्न नबिर्सनु । रुसी उखान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!