उपदेश सम्बन्धी भनाइहरू

ByBibas Kulung

१९ आश्विन २०७७, सोमबार १८:४८ १९ आश्विन २०७७, सोमबार १८:४८ १९ आश्विन २०७७, सोमबार १८:४८ #उपदेश सम्बन्धी भनाइहरू, #टिप्स, #भनाइहरू, #सफलता
  • अर्ती उपदेश र औषधि मीठो हुन्न । –प्रचलित नेपाली भनाइ
  • जसलाई जेसुकै दिन तयार रहन्छन् तर लिन कोही पनि मान्दैनन् । –स्वामी रामतीर्थ
  • जब कुनै मानिस तिम्रो उपदेश चाहान्छ भने उसले स्वभाविक रुपमा तिम्रो प्रशंसा पनि चाहान्छ । –चेस्टर फिल्ड
  • अरुलाई उपदेश दिँदा हामी डोकामा भरेर दिन्छौँ तर लिदा तिलसँग तौलेर लिन्छौँ । –डब्लु आर आल्जेन
  • पाप कर्म नगरौँ, अप्रमादी भएर नबसौँ, मिथ्या दृष्टि नराखौँ, यो उपदेशलाई पालना गरौँ । –गौतम बुद्ध
  • मिलेर हिँड, एकै स्वरमा मिलेर बोल र आफनो मनहरुबाट एउटै दिशामा सोच । –ऋग्वेद
  • मानिसको सम्झने शक्तिको आधारमा उसलाई उपदेश देउ । –ह्दिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!