Skip to content
- अर्ती उपदेश र औषधि मीठो हुन्न । –प्रचलित नेपाली भनाइ
- जसलाई जेसुकै दिन तयार रहन्छन् तर लिन कोही पनि मान्दैनन् । –स्वामी रामतीर्थ
- जब कुनै मानिस तिम्रो उपदेश चाहान्छ भने उसले स्वभाविक रुपमा तिम्रो प्रशंसा पनि चाहान्छ । –चेस्टर फिल्ड
- अरुलाई उपदेश दिँदा हामी डोकामा भरेर दिन्छौँ तर लिदा तिलसँग तौलेर लिन्छौँ । –डब्लु आर आल्जेन
- पाप कर्म नगरौँ, अप्रमादी भएर नबसौँ, मिथ्या दृष्टि नराखौँ, यो उपदेशलाई पालना गरौँ । –गौतम बुद्ध
- मिलेर हिँड, एकै स्वरमा मिलेर बोल र आफनो मनहरुबाट एउटै दिशामा सोच । –ऋग्वेद
- मानिसको सम्झने शक्तिको आधारमा उसलाई उपदेश देउ । –ह्दिस
Related Post
६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३
Bibas Kulung
२३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११
Bibas Kulung
१० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!