ऋण चिन्नुहाेस्

ByBibas Kulung

२ आश्विन २०७७, शुक्रबार १८:४२ २ आश्विन २०७७, शुक्रबार १८:४२ २ आश्विन २०७७, शुक्रबार १८:४२ #आफ्नो न्युज, #ऋण, #भनाइ, #सफलता
  • ऋण गरिबीकाे अनुहार हाे ।- थोमल फुलर
  • ऋण निक्षेपका सन्तान, निक्षेपहरू ऋणका सन्तान ।-प्राे. किन्स
  • दु:ख पर्दा साथीले साथ छोड्ला तर तिम्राे ऋणदाताले साथ छोड्दैन ।- लिंकेले
  • ऋण लिने दिन नै जीवनकाे सबैभन्दा निकृष्ट दिन हाे । -थोमल फुलर
  • ऋण लिनेभन्दा दिनेकाे मस्टिष्क बढी चनाखाे हुन्छ ।- बेन्जामिन फ्यांकलिन
  • आफूले कमाउने भन्दा कम खर्च गर्नू ।-पल क्लिथेरोइ
  • साथीसँग ऋण लिनुअगाडि हजारपटक सोच्नु कि साथीकाे बढी खाँचाे कि ऋणकाे ?-अमेरिकन कथन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!