Skip to content
- ऋण गरिबीकाे अनुहार हाे ।- थोमल फुलर
- ऋण निक्षेपका सन्तान, निक्षेपहरू ऋणका सन्तान ।-प्राे. किन्स
- दु:ख पर्दा साथीले साथ छोड्ला तर तिम्राे ऋणदाताले साथ छोड्दैन ।- लिंकेले
- ऋण लिने दिन नै जीवनकाे सबैभन्दा निकृष्ट दिन हाे । -थोमल फुलर
- ऋण लिनेभन्दा दिनेकाे मस्टिष्क बढी चनाखाे हुन्छ ।- बेन्जामिन फ्यांकलिन
- आफूले कमाउने भन्दा कम खर्च गर्नू ।-पल क्लिथेरोइ
- साथीसँग ऋण लिनुअगाडि हजारपटक सोच्नु कि साथीकाे बढी खाँचाे कि ऋणकाे ?-अमेरिकन कथन
Related Post
६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३
Bibas Kulung
२३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११
Bibas Kulung
१० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!