-तपाईंसित जे छ त्यो तपाईंकाे लागि कम हुन्छ तर अरूकाे नजरबाट हेर्नुभयो भने तपाईंसित सबैथोक छ ।
-जसले तपाईंकाे संघर्ष देखेकाे छ उ तपाईंकाे सफलताकाे मूल्यबारे जानकार छ बाँकीकाे लागि तपाईं धेरै भाग्यमानी ।
-जसरी सुकेकाे पात नझरी नयाँ पात पलाउदैन त्यसैगरी संघर्ष र कठिनाई बिना सफलता हासिल हुन्न ।
-मान्छेलाई बाहिरी व्याक्तित्वबाट हाेइन मनबाट चिन्नू, किनकि नरिवलकाे बाेक्रा मात्र हेर्नेलाई स्वाद थाहा हुन्न ।
-मान्छे २ वर्षमा बाेल्न सक्ने भइसक्छ तर के बाेल्ने के नबाेल्ने सिक्न जीवनभर लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!