भगवान सम्बन्धी भनाइहरू

ByBibas Kulung

२३ आश्विन २०७७, शुक्रबार ०७:२५ २३ आश्विन २०७७, शुक्रबार ०७:२५ २३ आश्विन २०७७, शुक्रबार ०७:२५ #आफ्नो न्युज, #इश्वर, #ईश्वर, #प्रेरक भनाई, #भगवान, #भनाइहरू, #मनछुने भनाई, #महान भनाई, #सफलता, #िववश


-ईश्वर हाम्रो कण्ठको धमनीभन्दा पनि धेरै निकट छ । –कुरान
-पैसा खर्च गरेर ईश्वर भेटिन्न । प्रेमचन्द
-ईश्वरको बाटो मान्छेको बाटोभन्दा पनि धेरै विपरीत हुन्छ । स्वामी विवेकानन्द
-ईश्वर भ्रष्ट हुन सक्छ तर ईष्र्यालु भने कदापि हुदैन् । अल्बर्ट आईन्सटाईन
-ईश्वरका अनगिन्ति नाम छन् । किनकी उनका लीलाहरु असंख्य छन् । महात्मा गान्धि
-इश्वर एउटै छन् र उहाँ एकतालाई मन पराउनुहुन्छ ।–हजरत मुहम्मत
-परमात्मा सर्वगुण सम्पन्न, सवैव्यापि र सर्वज्ञाता छन् । –आचार्य कौटिल्य
-ईश्वर सुक्ष्मछ तर दुष्ट स्वभावको छैन् । –अल्वर्ट आईस्टाईन
-ईश्वर अचल शक्ति हो, उसको विश्व कहिल्यै अराजक हुदैन् । –बाइबल
-ईश्वर नै हाम्रो आश्रयदाता हुन्, र शक्तिदाता पनि । –सामवेद
-ईश्वरले रचेको प्रकृतिमा कुनै कुरा असत्य छैन् । – कार्लाइल
-ईश्वरले रचेको प्रकृति सबैका लागि समान व्यवहार गर्दछिन् । –फार्मिङ
-भगवानमा आस्था राख्ने मानिस कहिल्यै असफल हुदैन । जोन नक्स
-भगवान कुशल कवि हुन् । राबर्ट ब्रउनिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!