योग्यता सम्बन्धी भनाइहरू

ByBibas Kulung

२४ आश्विन २०७७, शनिबार ०६:४८ २४ आश्विन २०७७, शनिबार ०६:४८ २४ आश्विन २०७७, शनिबार ०६:४८ #टिप्स, #प्रेरक, #प्रेरणा, #प्र्रक, #भनाइहरू, #भनाई, #योग्यता, #सफलता
  • आफ्नो योग्यतालाई लुकाउन जान्नु एउटा सीप हो । –रोश फेयुल्ड
  • योग्यता गरिबको सम्पत्ति हो । –एमं रेन
  • शुभ अशुभ कार्य छुट्याउन सक्नु नै योग्यता हो । स्वेटमार्डन
  • प्रत्येक मानिसले आफनै कार्य सम्पादन गर्नुपर्दछ, जुन कामको लागि उनीहरू प्राकृतिक रुपमै रुचि एवम योग्यता राख्दछन् । प्लेटो
  • बालक, युवक, वयस्क सबैले करुणाको धार्मिक पक्षमा अग्रसर हुन योग्यता राख्दछन् । गौतम बुद्ध
  • जुन मानिसमा सेवाको योग्यता छ, ऊ कहिल्यै नराम्रो हुदैन् । एडमण्ड वर्क
  • उचित अवसरको अभावमा योग्यताको मूल्य निकै कम रहन जान्छ । नेपोलियन बोनापार्ट
  • अरु मानिसले हाम्रो योग्यताको टिप्पणी हामीले जेजस्तो गरेका छौँ, त्यसको आधारमा गर्दैनन् । लङ्फेलो
  • योग्यतालाई बुद्धिमानीपूर्वक काममा लगाएर नै प्रशंसा प्राप्त हुन्छ । रोस फूको
  • हामी जतिजति जीवनमा संघर्ष र प्रगति गर्दै जान्छौँ, त्यति त्यति हामीलाई आफ्नो योग्यताको ज्ञान हुँदै जान्छ । फ्राउद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!