उपहार सम्बन्धी भनाइहरू

ByBibas Kulung

२४ आश्विन २०७७, शनिबार १८:३० २४ आश्विन २०७७, शनिबार १८:३० २४ आश्विन २०७७, शनिबार १८:३० #आफ्नो भनाइ, #उपहार, #मनछुने भनाइ, #राम्राे भनाइ, #सफलता

-प्रेम सबैभन्दा ठूलो उपहार हो । –जीन एनोबुल
-परिवर्तन सधैँ उपहार लिएर आउछ । – प्राइस प्रिन्टचित
-हिजो ईतिहास भयो, भोलि अनिश्चित छ र आज उपहार हो । त्यसैले उपहारबाट परिवर्तन गर्न सक्छौं । बाबाटुन्डे ओलाटुन्जु
-बौद्धिक व्यक्तिले प्रमीले दिएको उपहारभन्दा प्रेमलाई बढी महत्व दिन्छ । –प्रायरी क्रोनेली
-अर्काको मानिसले मेरो उपहार पूरै स्वीकार नगरुञ्जेल म उलाई उपहार दिन्न । –राल्फ वाल्ड ईमर्शन
-गर्व र आडम्बरले दिएको उपहार उदारताको होईन, महत्वकांक्षाको सूचक हो । सेनेका
-दिनेवालाको हृदयले उपहारलाई प्रिय र अरु मूल्यवान बनाईदिन्छ । लुथर
-जुन उपहारको बढी आशा लागिरहन्छ, त्यो उपहार प्रदान गरिदैँन, प्रस्तुत गरिन्छ । वेञ्जामिन फ्रयाङकलिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!