Skip to content
- भोको मानिसका लागि खाना नै भगवान हो । महात्मा गान्धि
- समाजमा दुई थरी मानिस छन् एक थरीसँग खाना बढि र अर्का थरीसँग खानाभन्दा भोक बढि हुन्छ । निकोलस डे. च्याम्फ्रट
- भोकाे पेटले जोसुकैलाई चोर बनाउछ । पर्ल एस. बक
- संसारमा यति भोका मानिस पनि छन्, जसका सामुन्ने भगवान खानाको रुपमा मात्रै प्रकट हुन सक्छन् । महात्मा गान्धि
- पेट खालि छ भने हामी राम्रोसँग सोच्न पनि सक्दैनौँ । भिर्जिना उल्फ
- जो अरुको भर पर्दछ, त्यो चाडै भोकै मर्दछ । वेञ्जामिन फ्रयाङकलिन
- भोजनको चर्चाले भोक मेटिदैँन, भोजन गरेर मात्र मेटिन्छ । गोरखवाणि
- भोजनको लागि सबैभन्दा राम्रो चटनी भोक हो । सुकरात
- भोकमाथि राम्रो नियन्त्रण स्वतन्त्रताको एउटा ठूलो भाग हो । सेनेका
Related Post
६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३
Bibas Kulung
२३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११
Bibas Kulung
१० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!