भोक सम्बन्धी भनाइहरू

ByBibas Kulung

२५ आश्विन २०७७, आईतवार ०८:०६ २५ आश्विन २०७७, आईतवार ०८:०६ २५ आश्विन २०७७, आईतवार ०८:०६ #भनाई, #भोक, #भोकाे पेट, #मनछुने भनाई, #महान भनाई, #राम्रा भनाई, #सफलता
  • भोको मानिसका लागि खाना नै भगवान हो । महात्मा गान्धि
  • समाजमा दुई थरी मानिस छन् एक थरीसँग खाना बढि र अर्का थरीसँग खानाभन्दा भोक बढि हुन्छ । निकोलस डे. च्याम्फ्रट
  • भोकाे पेटले जोसुकैलाई चोर बनाउछ । पर्ल एस. बक
  • संसारमा यति भोका मानिस पनि छन्, जसका सामुन्ने भगवान खानाको रुपमा मात्रै प्रकट हुन सक्छन् । महात्मा गान्धि
  • पेट खालि छ भने हामी राम्रोसँग सोच्न पनि सक्दैनौँ । भिर्जिना उल्फ
  • जो अरुको भर पर्दछ, त्यो चाडै भोकै मर्दछ । वेञ्जामिन फ्रयाङकलिन
  • भोजनको चर्चाले भोक मेटिदैँन, भोजन गरेर मात्र मेटिन्छ । गोरखवाणि
  • भोजनको लागि सबैभन्दा राम्रो चटनी भोक हो । सुकरात
  • भोकमाथि राम्रो नियन्त्रण स्वतन्त्रताको एउटा ठूलो भाग हो । सेनेका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!