एकता सम्बन्धी भनाइहरू

ByBibas Kulung

२५ आश्विन २०७७, आईतवार १८:४२ २५ आश्विन २०७७, आईतवार १८:४२ २५ आश्विन २०७७, आईतवार १८:४२ #एकता, #चर्चित भनाइहरू, #प्रेरक भनाइ, #राम्रा भनाइ, #विवश कुलुङ, #सफलता
  • एकताको एकमात्र उपाय स्वतन्त्रता हो । –संस्कृत भनाइ
  • यदि स्यालहरुमा एकता भएमा बाघको गुफा पनि हरण गर्न सक्छन् । –शेखशादि
  • राज्यको एकता राजनीतिक निपूर्णतामा निर्भर गर्दछ, राज्यको एकता नै राजनीतिक सफलता हो । –प्लेटो
  • अनेकतामा एकता हुनु नै विश्वको ठूलो धर्म हो । –महात्मा गान्धि
  • तिम्रे समस्त शत्ति तिम्रो एकतामा छ । तिमी खण्डित हुँदा, तिमी खतरामा पर्छौ । –लङफेलो
  • एकको नीमित्त सबै, सबैको निमीत्त एक । –ड्युमोन्स
  • परस्पर विरोधि चिजहरुमा एकता गराउनेभन्दा बढि दुष्कर कार्य अरु हुदैँन । –ओवेन डिक्सन
  • हार्दिक एकताबाट टाढा रहेको मानसिक स्थितिमा उपदेश दिनुभनेको मानौँ आकाशको तारा झार्नु हो । –रस्किन
  • न्याय तथा एकताको स्थापना गर्नको लागि विवेकको निर्देशन तथा नियन्त्रण आवश्यक हुन्छ । –प्लेटो
  • कर्यहरुको पृथकीकरणबाट राज्यको एकता बनिरहन्छ । –प्लेटो
  • बलेका दाउराहरुलाई अलगअलग गरेमा धुवा आउछ तर एकसाथ हुँदा बल्छन् । त्यसै गरि दाजुभाईहरुमा पनि फूट भएमा दुख र एकता भएमा सुख पाउछन् । –विदुरनीति
  • सामाजिक रुपमा न्यायिक समाजले विभिन्न अंगहरुबाट मानिसहरुलाई कर्तव्यहरुको पालन गराउँदै उनीहरुमा सामन्जस्य तथा एकता बनाउँदछ । –प्लेटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!