Skip to content
- एकताको एकमात्र उपाय स्वतन्त्रता हो । –संस्कृत भनाइ
- यदि स्यालहरुमा एकता भएमा बाघको गुफा पनि हरण गर्न सक्छन् । –शेखशादि
- राज्यको एकता राजनीतिक निपूर्णतामा निर्भर गर्दछ, राज्यको एकता नै राजनीतिक सफलता हो । –प्लेटो
- अनेकतामा एकता हुनु नै विश्वको ठूलो धर्म हो । –महात्मा गान्धि
- तिम्रे समस्त शत्ति तिम्रो एकतामा छ । तिमी खण्डित हुँदा, तिमी खतरामा पर्छौ । –लङफेलो
- एकको नीमित्त सबै, सबैको निमीत्त एक । –ड्युमोन्स
- परस्पर विरोधि चिजहरुमा एकता गराउनेभन्दा बढि दुष्कर कार्य अरु हुदैँन । –ओवेन डिक्सन
- हार्दिक एकताबाट टाढा रहेको मानसिक स्थितिमा उपदेश दिनुभनेको मानौँ आकाशको तारा झार्नु हो । –रस्किन
- न्याय तथा एकताको स्थापना गर्नको लागि विवेकको निर्देशन तथा नियन्त्रण आवश्यक हुन्छ । –प्लेटो
- कर्यहरुको पृथकीकरणबाट राज्यको एकता बनिरहन्छ । –प्लेटो
- बलेका दाउराहरुलाई अलगअलग गरेमा धुवा आउछ तर एकसाथ हुँदा बल्छन् । त्यसै गरि दाजुभाईहरुमा पनि फूट भएमा दुख र एकता भएमा सुख पाउछन् । –विदुरनीति
- सामाजिक रुपमा न्यायिक समाजले विभिन्न अंगहरुबाट मानिसहरुलाई कर्तव्यहरुको पालन गराउँदै उनीहरुमा सामन्जस्य तथा एकता बनाउँदछ । –प्लेटो
Related Post
६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३
Bibas Kulung
२३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११
Bibas Kulung
१० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!