सदाचार सम्बन्धी भनाइहरू

ByBibas Kulung

२६ आश्विन २०७७, सोमबार ०९:१५ २६ आश्विन २०७७, सोमबार ०९:१५ २६ आश्विन २०७७, सोमबार ०९:१५ #भनाइहरू, #मनछुने भनाई, #राम्रा भनाई, #विवश कुलुङ, #सदाचार, #सफलता
  • गृहस्थीले अल्छीपनलाई छाडेर वेदस्मृतिमा वर्णन गरिएको आफनो काममा लागिरहनु, त्यो नै धर्मको मूल सदाचार हो । मनुस्मृति
  • सदाचार मानिस कुलले मात्र मान्य हुन सक्दैन किनभने नीच कूलमा जन्मेका मानिसको सदाचारलाई पनि ठूलो मानिन्छ । विदुरनीति
  • सदाचार धारण गर्ने व्यत्ति श्रद्धावान हुन्छ, अर्काको दोषलाई उजागर गर्दैन, दीर्घायु हुन्छ । आचार्य कौटिल्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!