सौन्दर्यता सम्बन्धी भनाइहरू

ByBibas Kulung

२६ आश्विन २०७७, सोमबार १९:३७ २६ आश्विन २०७७, सोमबार १९:३७ २६ आश्विन २०७७, सोमबार १९:३७ #महान भनाइ, #विवश कुलुङ, #सफलता, #सुन्दरता, #सौन्दर्यता
  • एक सुन्दर वस्तु सदाका निमित्त आनन्ददायक हुन्छ । जोन किट्स
  • घरलाई सुन्दर पार्नुकाे सट्टा ह्दयलाई सुन्दर पार्नु आवश्यक छ । महात्मा गान्धी
  • जुन सुन्दर हुन्छ, त्यो असल हुन्छ, जुन असल हुन्छ, त्यो सुन्दर हुन्छ । साफी
  • राम्रो कुलमा जन्मेको सुन्दर तथा युवा पुरुष, विद्याहिन हुँदा, पलासको फूलमा झैँ शोभा हुँदैन । प्रचलित भनाइ
  • जाे सुन्दर छ त्यो मर्दैन बरु अझै सुन्दर रुपमा त्यो परिणत हुन्छ । थोमस वि. अल्ट्रिया
  • सुन्दरतामा धेरै कटिबद्धता हुन्छ तर यसले कुनै प्रतिबद्धता पूरा गर्दैन । सिमन विल
  • सुन्दरता सधैँ राम्रो हुँदैन तर सबैले त्यो देख्न सक्दैनन । कन्प्यूसियस
  • संसारको सबैभन्दा राम्रो, असल तथा सुन्दर चीजलाई नत देख्न सकिन्छ, नत छुन नै सकिन्छ । हेलन इमर्शन
  • सुन्दरताको प्रधान अंश त्यही हो, जसलाई चित्रकारले चित्रमा दर्शाउन सक्दैन । फ्रान्सिस बेकन
  • अनेक दार्शनिकहरुले अभाग्यवश मलाई भनेका छन कि मैले सुन्दरताको परिभाषा गर्नुहुदैन । हेनरी इमर्शन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!