Skip to content
VIDEO
आफ्ना सबै काममा आदेशहरुको पालन गर ।
जनताबाट एउटा सियो र धागोको टुक्रासम्म पनि नलेऊ ।
कब्जा गरेको प्रत्येक कुरा संगठनलाई बुझाऊ ।
नम्र भएर बोल ।
आफूले किनेका मालको सुपथ मोल तिर ।
आफूले पैंचो लिएको प्रत्येक कुरा फर्काऊ ।
आफूले बिगारेको जुनसुकै कुराको पनि मोल तिर ।
जनतालाई कुटपिट र हप्काउने नगर ।
बोली नबिगार ।
स्वास्नीमानिसहरुसँग छाडा व्यवहार नगर ।
बन्दीहरुसित नराम्रो व्यवहार नगर ।
अन्तरविरोधहरुको विकासले नै समाज अघि बढ्छ
कुचो नपुगेको ठाउँमा कसिंगर रहन्छ । जहाँ कुचो पुग्दैन, त्यहाँको कसिंगर आफै बिलाउँदैन ।
मानिसका सही विचार कहाँबाट आउँछन् ? सामाजिक व्यवहारबाट, त्यसैबाट मात्र आउँछन् । ती तीन किसिमका सामाजिक व्यवहारबाट आउँछन्– उत्पादनका निम्ति संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोग ।
Post navigation
Related Post
१३ आश्विन २०८०, शनिबार ०८:०५ १३ आश्विन २०८०, शनिबार ०८:०५ १३ आश्विन २०८०, शनिबार ०८:०५
Bibas Kulung
११ आश्विन २०८०, बिहीबार २०:१३ ११ आश्विन २०८०, बिहीबार २०:१३ ११ आश्विन २०८०, बिहीबार २०:१३
Bibas Kulung
११ आश्विन २०८०, बिहीबार १०:५८ ११ आश्विन २०८०, बिहीबार १०:५८ ११ आश्विन २०८०, बिहीबार १०:५८
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!