माओत्सेतुङका विश्‍व चर्चित भनाइहरू

ByBibas chetan

१४ आश्विन २०७६, मंगलवार ०६:०१ १४ आश्विन २०७६, मंगलवार ०६:०१ १४ आश्विन २०७६, मंगलवार ०६:०१ #mao tse tung, #maotsetung, #quotes, #भनाइहरू, #माओत्सेतुङ

  • आफ्ना सबै काममा आदेशहरुको पालन गर ।
  • जनताबाट एउटा सियो र धागोको टुक्रासम्म पनि नलेऊ ।
  • कब्जा गरेको प्रत्येक कुरा संगठनलाई बुझाऊ ।
  • नम्र भएर बोल ।
  • आफूले किनेका मालको सुपथ मोल तिर ।
  • आफूले पैंचो लिएको प्रत्येक कुरा फर्काऊ ।
  • आफूले बिगारेको जुनसुकै कुराको पनि मोल तिर ।
  • जनतालाई कुटपिट र हप्काउने नगर ।
  • बोली नबिगार ।
  • स्वास्नीमानिसहरुसँग छाडा व्यवहार नगर ।
  • बन्दीहरुसित नराम्रो व्यवहार नगर ।
  • अन्तरविरोधहरुको विकासले नै समाज अघि बढ्छ
  • कुचो नपुगेको ठाउँमा कसिंगर रहन्छ  । जहाँ कुचो पुग्दैन, त्यहाँको कसिंगर आफै बिलाउँदैन ।
  • मानिसका सही विचार कहाँबाट आउँछन् ?  सामाजिक व्यवहारबाट, त्यसैबाट मात्र आउँछन् । ती तीन किसिमका सामाजिक व्यवहारबाट आउँछन्– उत्पादनका निम्ति संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोग ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!